अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बैंक ब्याजदर एकल अंकमा राख्न नियामक निकाय नेपाल राष्ट्र बैंकलाई भनेको र लागू नभए परिणाम गम्भीर हुने चेतावनी दिएका छन् । नेपाल फूटवेयर्स म्यानुफ्याक्चरर्स एशोसिएशनको २० औं साधारणसभालाई सम्बोधन क्रममा अर्थमन्त्रीले बैंक ब्याजदर सीमाबारे धारणा राखेका हुन् । ‘कोभिडको मारमा परेको अर्थतन्त्रमा दोहोरो अंकको ब्याजदर सान्दर्भिक छैन, बैंक मात्रै नभइ सहकारीले पनि ब्याजदर घटाउनुपर्छ,’ अर्थमन्त्री शर्माले भने, ‘दोहोरो अंकको ब्याजदरका का