बैंकमा तरलता सहज, ४ प्रतिशतभन्दा तल झर्‍यो अन्तरबैंक ब्याजदर

६ असार, काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग नहुँदा बैंकहरु अधिक तरलताका अवस्थामा पुगेका छन् । त्यसले गर्दा बैंकहरुको अन्तर बैंक ब्याजदर घट्दै गएको छ । बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ्दै जाँदा बैंकहरुको अन्तर बैंक ब्याजदर ४ प्रतिशत भन्दा तल झरेको हो । ५ असारमा वाणिज्य बैंकहरुको औसत अन्तरबैंक ब्याजदर ३.९ प्रतिशत र बैंकिङ प्रणालीको […]