सीटीईभीटीको पुनर्संरचना गरिने

काठमाडौँ । सरकारले प्राविधिक तथा व्यवसायिक परिषद् (सीटीईभीटी) को पुनर्संरचना गर्ने भएको छ । आगामी आर्थिक वर्षमा सीटीईभीटीको पुनर्संरचना गरी छुट्टाछुट्टै तालिम गुणस्तर नियामक निकाय र सीपमूलक तालिम कार्यक्रम कार्यान्वयन कार्यक्रम निकायको लागि विकास गरिनेछ । प्राविधिक तथा व्यवसायिक तालिमको विस्तार समृद्धिको आधार सोच अनुसार हाल सञ्चालनमा रहेको प्राविधिक विद्यालय नक्सांकन तथा समायोजन गरी पहुँच […]

सम्बन्धित सामग्री

कृषि मन्त्रालयअन्तर्गतका निकाय तत्काल खारेज नहुने

चालू आवको बजेटमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका सम्बन्धित निकायलाई आगामी मंसिरसम्म पुनर्संरचना गरेर लैजाने गरी बजेट खुला गरिएको छ । मंसिरसम्म पुनर्संरचना गरिने भएपछि अर्थ मन्त्रालयबाट बजेट खुला गरिएको हो ।  आइतबार...

मन्त्रीपिच्छे परिवर्तन हुँदै स्वास्थ्य बिमा कार्यक्रम

आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटमा अर्थमन्त्री प्रकाशशरण महतले स्वास्थ्य बिमा कार्यक्रमको पुनर्संरचना गरिने बताएका छन् । बजेटमा स्वास्थ्य बिमा दोहोरोपना नहुने गरी यही वर्षभित्र कार्यविधि तर्जुमा गरिने तथा सरकारी, सामुदायिक...

वायु सेवा निगमको पुनर्संरचना गरिने

५ जेठ, काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको पुनर्संरचना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त वैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वायु सेवा निगमको पुनर्संरचना गरिने बताएका हुन् । उनले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवम् टर्मिनल भवनको स्तरोन्नती गरिने पनि बताए । हवाइ सम्बन्धी […]

सरकारको न्यूनतम साझा कार्यक्रम: बजेट प्रणाली पुनर्संरचना गरिने

काठमाडौं । विद्यमान बजेट प्रणालीलाई पुनर्संरचना गरिने भएको छ । आज सार्वजनिक भएको ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ अनुसार बजेट प्रणालीलाई नीतिगत, संरचनागत तथा कार्यगतरूपमा पुनर्संरचना गरिने भएको हो । संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रमले अहिलेको आर्थिक अवस्था सुधारका लागि सबै पक्ष र निकाय गम्भीर भएर लाग्ने उल्लेख गरेको छ । ‘अहिले अर्थतन्त्रमा […]

प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने

काठमाडौं, जेठ १६ । आगामी आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने भएको छ । आन्तरिक रोजगारीको रूपमा विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको यो कार्यक्रममा चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि पाँच अर्ब घटाएर सात अर्ब रुपियाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी वर्षको […]

प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने

आगामी आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने भएको छ । आन्तरिक रोजगारीको रूपमा विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको यो कार्यक्रममा चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि पाँच अर्ब घटाएर सात अर्ब रुपियाँ विनियोजन गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सात अर्ब पाँच करोड रुपियाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि १२ अर्ब छुुट्याएको थियो

सीटीईभीटीको पुनर्संरचना गरिने

काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को पुनर्संरचना गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्दै सीटीईभीटीको पुनर्संरचना गरी छुट्टाछुट्टै तालिम गुणस्तर नियामक निकाय र सीपमूलक तालिम कार्यक्रम कार्यान्वयन निकायको लागि विकास गरिने जानकारी गराएका हुन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको विस्तार समृद्धिको […]

प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरिने

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने भएको छ । आज संघीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनर्संरचना गर्न लागिएको जानकारी गराएकी हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गरिने […]

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पुनर्संरचना गरिने

काठमाडौं, पुस १। सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सङ्घीयता कार्यान्वयन गर्न सहजीकरण गर्ने गरी पुनर्संरचना गर्ने भएको छ । सङ्घीयता कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका रूपमा रहेको मन्त्रालय सङ्घीयता कार्यान्वयनभन्दा पनि कर्मचारीको सरुवा र बढुवामै केन्द्रित भएकाले मन्त्रालयको पुनर्संरचना गर्न लागिएको बताइएको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले मन्त्रालयलाई पुनर्संरचना गरेपछि कर्मचारी व्यवस्थापन एवं […]

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पुनर्संरचना गरिने

सरकारले सङ्घीय  मामिला  तथा  सामान्य प्रशासन  मन्त्रालयलाई  सङ्घीयता कार्यान्वयन गर्न सहजीकरण गर्ने गरी पुनर्संरचना गर्ने भएको छ । सङ्घीयता कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका रूपमा रहेको मन्त्रालय सङ्घीयता कार्यान्वयनभन्दा  पनि  कर्मचारीको सरुवा र बढुवामै केन्द्रित भएकाले मन्त्रालयको पुनर्संरचना गर्न लागिएको बताइएको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले मन्त्रालयलाई पुनर्संरचना गरेपछि कर्मचारी व्यवस्थापन एवं अभिलेख विभाग र सङ्घीय मामिला तथा अन्तरतह सहजीकरण