तालिम लिएर जाने तीन वर्षमा ७ प्रतिशतमात्र बढे

वैदेशिक रोजगारीमा जाने युवाका लागि पेशागत सीप अनिवार्य गरिएको भए पनि कार्यक्षेत्रमा दक्ष भएर विदेश जाने युवाको संख्या तीन वर्षमा सात प्रतिशतमात्र वृद्धि भएको छ । सरकारले रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू गरेर नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवालाई सीपयुक्त प्रमाणपत्रको आधारमा पठाउने जनाए पनि विगत तीन वर्षमा यसको प्रगति न्यून देखिएको […]