३० भदौ, दाङ । दाङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माओवादी नेता कृष्णबहादुर महरासहित तीन जनाको नाम सिफारिस भएको छ । महरासहित केन्द्रीय सदस्य नारायणी शर्मा ‘प्रतिक्षा’ र प्रदेश सचिवालय सदस्य लुमबहादुर कार्की ‘बद्री’को नाम सिफारिस गरिएको माओवादी केन्द्रका जिल्ला इञ्चार्ज निर्मल आचार्यले जानकारी दिए । महरा यसअघि रोल्पा र दाङ क्षेत्र नं. […]