मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटियो

परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले नेपालमा पोलियो मुक्त घोषण भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको जानकारी दिनुभयो।

सम्बन्धित सामग्री

दस वर्षपछि फेरि भेटियो पोलियो भाइरस

नेपालमा पोलियो उन्मूलन भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको छ । विश्व स्वास्थ्य सङ्गठनले १० वर्षअघि नै नेपालबाट पोलियो उन्मूलन भएको घोषणा गरेको थियो ।

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि भाइरस फेला

काठमाडौंको टुकुचा र वाग्मती नदीको संगम क्षेत्रबाट संकलित ढलको नमुना परीक्षण गर्दा पोलियोको भाइरस भेटिएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार उक्त नमुनामा ‘पोलियो भाइरस टाइप ३’ पुष्टि भएको हो ।

बुरून्डीमा पोलियो सङ्क्रमणको प्रकोप घोषणा

बुरून्डीमा पोलियो सङ्क्रमणको प्रकोप घोषणा भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तीन दशकभन्दा लामो समयपछि पहिलो पटक पोलियोको सङ्क्रमण देखिएको जनाएको छ। संयुक्त राष्ट्र सङ्घीय निकायले एक विज्ञप्ति निकालेर मध्य अफ्रिकी देशमा नमुना–२ पोलियो भाइरसका आठ वटा घटना फेला परेको जनाएको छ। बुरुन्डीका स्वास्थ्य अधिकारीहरूले देशको पश्चिमी क्षेत्रमा खोप नलगाएका चार वर्षीय बालक र उनको सम्पर्कमा आएका अन्य दुई बालबालिकामा पनि सङ्क्रमण देखिएको उल्लेख गरेका छन् । अन्य पाँच वटा नमुना–२ पोलियोको भाइरस फोहर पानीमा फेला प...

बुरून्डीमा पोलियो संक्रमणको प्रकोप घोषणा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तीन दशकभन्दा बढी समयपछि पहिलो पटक पोलियोको संक्रमण देखिएको बुरुन्डीले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसंघीय निकायले एक विज्ञप्ति जारी गर्दै मध्य अफ्रिकी राष्ट्रमा नमुना–२...

लिलोङ्वेमा पुनः देखियो वाइल्ड पोलियो

लिलोङ्वे–अफ्रिकाको भुपरिवेष्ठित राष्ट्र मलावीको राजधानी लिलोङ्वेमा वाइल्ड पोलियोका केसहरु पुनः देखिएको छ । राजधानी लिलोङ्वेमा एक बालकमा वाइल्ड पोलियोको केस देखापरेसँगै त्यहाँको स्वास्थ्य अधिकारीहरुले पोलियो ए टाइप भाइरस प्रकोपको घोषणा गरेका छन् । यता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अफ्रिकाका क्षेत्रीय निर्देशक डा मात्शिडिसो मोएतीले वाइल्ड पोलियो केसहरु संसारको कुनै पनि ठाउँमा रहेसम्म यसले सबै देशमा […]

अफगानिस्तानबाट फिर्ता भएका नेपालीलाई पोलियो खोप लगाइने

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका नेपाल फिर्ता भइरहेका नेपालीहरुलाई सरकारले पोलियो खोप लगाउने घोषणा गरेको छ ।

फिलिपिन्समा पोलियो उन्मुलन भएको घोषणा

कोभिड-१९ का कारण ठूलो संकट आए पनि फिलिपिन्सको स्वास्थ्य सेवा विभागले पोलियो खोप अभियान सफलतापूर्वक सम्पन्न गरेको थियो।

पोलियो सङ्क्रमितको 'अन्तिम पुस्ता'

सन् २०१४ मा नेपाललाई पोलियोमुक्त राष्ट्र घोषणा गरिएको थियो। त्यसअघि पोलियो सङ्क्रमण भएका मानिसमध्ये केहीले अहिले प्रेरणादायी जीवन बिताइरहेका छन्।