बुरून्डीमा पोलियो संक्रमणको प्रकोप घोषणा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तीन दशकभन्दा बढी समयपछि पहिलो पटक पोलियोको संक्रमण देखिएको बुरुन्डीले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसंघीय निकायले एक विज्ञप्ति जारी गर्दै मध्य अफ्रिकी राष्ट्रमा नमुना–२...