अमेरिकाको न्युयोर्कमा पोलियोका एक बिरामी भेटिएको छ । यहाँ रकल्याण्ड काउन्टीमा बस्ने २० वर्षका एक युवकमा पोलियोको भाइरस भेटिएको छ । उनले पोलियोको भ्याक्सि लगाएका थिएनन् । स्थानीय स्वास्थ्य अधिकारीले यसको अनुसन्धानपछि बिहिबार यसबारे जानकारी दिएको हो । १० वर्ष अघि अमेरिकालाई पोलियोमुक्त घोषणा गरिएको थियो । त्यसपछि यो पहिलो केस भेटिएको हो ।२० वर्षका यी व्यक्तिलाई जून महिनामा अस्पताल भर्ना गरिएको थियो । द वासिङ्टन पोस्टको रिपोर्ट अनुसार रकल्याण्डमा बस्ने युवकलाई प्यारालाइसिस भएको छ । उनलाई एक महिना अ