चेल्सीले सबै खाले प्रतियोगिता गरी पछिल्लो १६ खेलमा अपराजित यात्रालाई निरन्तरता दिएको छ। यसका साथै चेल्सीले आफू यस सिजन प्रिमियर लिगको उपाधि दाबेदार भएको पुनः प्रमाणित गरेको छ।
अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन् । पछिल्लो फिल्ममार्फत सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’ बाट आशावादी छन् । बिहीबार बेलुकी आयोजित पत्रकार सम्मेलनमा अभिनेता सिग्देलले सफलता र निरन्तरताको बारेमा प्रस्ट्याए । “म कतै हराएको छैन । फिल्ममा अभिनय गरिरहेको छु । मेरो लागि हरेक फिल्म नयाँ हुन्छ”, अभिनेता सिग्देलले भने, “हरेक फिल्ममा उही सङ्घर्ष र मेहनत हुन्छ । यद्यपि पछिल्लो समय आशावादी भएको फिल्म भने यही हो । दर्शक
काठमाडौँ,१२ मँसिर । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए । हलमा दर्शक घट्नु र ओटिटिमा बढ्नुले नेपालमा समेत यसको विकल्प खोजियो । तर, नेपालमा यसले सफलता पाउन सकेन । हलमै फिल्मको व्यापार […]
काठमाडौँ- कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए । हलमा दर्शक घट्नु र ओटिटिमा बढ्नुले नेपालमा समेत यसको विकल्प खोजियो । तर, नेपालमा यसले सफलता पाउन सकेन । हलमै फिल्मको व्यापार राम्रो देखियो […]
काठमाडौं : गत हप्तादेखि विश्वव्यापी प्रदर्शनमा आएको कन्नड फिल्म ‘कान्तारा’ केजिएफपछि सर्वाधिक कमाइ गर्ने कन्नड फिल्म बनेको छ। विश्वभरबाट १ सय ७० करोडभन्दा माथिको कमाइ गर्दै १६ करोड बजेटमा बनेको फिल्मले ठूलो व्यावसायिक सफलता पाएको हो। ३० सेप्टेम्बरमा कन्नड भाषामा मात्र रिलिज भएको फिल्मले दर्शक तथा समीक्षकको उत्साहजनक प्रतिक्रिया पाएपछि हिन्दी, तमिल, तेलुगु र मलयालम गरी ४ भाषामा डब गरेर दुई हप्तापछि विश्वव्यापी रुपमा प्रदर्शन भएको थियो।रिषभ शेट्टीको लेखन, निर्देशन त
साफ महिला फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको हो । सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पटक नेपाललाई पराजित गर्दै च्याम्पियन बनेको हो । नेपाललाई हराएर बंगलादेशले ऐतिहासिक सफलता प्राप्त गरेको छ । हिलाम्मे मैदानमा खेलिएको आजको खेल निकै रोचक बनेको थियो । केही दर्शक मैदानमा नै प्रवेश गरेका थिए । हेरौँ खेलका रोचक तस्बिरहरु :
काठमाडौँ– कुनै समय बलिउडमा हिट अभिनेत्रीको ट्याग पाएकी शिल्पा शेट्टीको अहिलेको समय ठीकठाक छैन । टेलिभिजन शोमा जज बन्दै पुनः दर्शकसामु उदाएकी शिल्पाले दर्शक माझ पहिचान बनाइन । यद्यपि उनलाई पैसा तिरेर उनको फिल्म हलसम्म पुगेर हेर्ने कष्ट दर्शकले गरेनन् । ‘हंगामा २’ मार्फत ठूलो पर्दामा कम ब्याक गरेकी शिल्पाले दोस्रो फिल्म ‘निकम्मा’ मा पनि सफलता […]
काठमाडौँ– केही समय अगाडिसम्म साउथ इन्डियन फिल्मलाई हिन्दी भाषामा रिमेक गर्ने प्रचलन बढ्दो थियो । यद्यपि पुष्पाको सफलताले त्यसलाई केही हदसम्म रोकेको छ । साउथ इन्डियन फिल्महरू हिन्दीमा रिलिज हुनु र उनीहरूले नर्थ इन्डियामा पनि दर्शक पाउनुले रिमेक कम हुँदै गइरहेको छ । पुष्पाको सफलता पश्चात आरआरआर र केजीएफ : च्याप्टर २ जस्ता फिल्मले बक्स […]
भारत– निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ प्रदर्शनरत छ । फिल्मले पाइरहेको प्रतिक्रियाले यसले एक हजार करोड बढी कलेक्सन गर्ने अनुमान गरिएको छ । प्रदर्शनको विकेन्डमा नै यसले पाँच सय करोडको हाराहारीमा व्यापार गरिसकेको छ । फिल्मलाई दर्शक र समीक्षकले दिएको प्रतिक्रियाले यसको व्यापार अझै बढ्ने अनुमान ट्रेड विश्लेषकहरूको छ । ‘आरआरआर’ को सफलता पश्चात निर्देशक […]
काठमाडौँ – हलिउडमा मार्भल स्टुडियोको एभेन्जर्स र डिसीको जस्टिस लिगले पाएको सफलताले पनि सुपरहिरोहरु भनौँ वा स्टारलाई एकसाथ ल्याउँदाको फाइदा प्रस्ट्याइसकेको छ । बलिउडमा पनि पछिल्लो समय निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ निर्माण गरिरहेका छन् । उनको फिल्म सिंघम, सिम्बा र सूर्यवंशीलाई उनले एकसाथ फिल्ममा ल्याए । यी फिल्महरुको सफलता र दर्शक माझ क्रेज बढ्दो […]
कुनै समय गिट्टी कुटेर जीवन निर्वाह गरेकी गायिका आज लाखौं दर्शक–श्रोताको ढुकढुकीमा बस्न सफल भएकी छिन् । बोलमाया एक बचन बोल तिम्रै बोली छ मलाई अनमोल ! तीन वर्षअघि सार्वजनिक भएको गीत ‘बोल माया’ ले सांगीतिक बजारमा छुट्टै तरंग ल्याइदियो । वैदेशिक रोजगारीमा गएकाहरूको दुःखान्त कथालाई उठान गरेको गीतले धेरैलाई भावुक बनायो । धेरैले गीतलाई […]