विश्व खेलकुदको सर्वाधिक लोकप्रिय प्रतियोगिताका रुपमा रहेको विश्वकप फुटबल प्रतियोगिताको बुधबार भव्य उद्घाटन गरिएको छ। कतारको अल बायत स्टेडियममा आइतबार एक
छैठौँ चाइना इन्टरनेशनल इम्पोर्ट एक्सपो (सिआइआइई)को औपचारिक उद्घाटन गरिएको छ। व्यापारलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने उद्देश्यले आयोजना गरिएको एक्सपो चीनको संघाई शहरमा आइतबार औपचारिक उद्घाटन गरिएको हो।
कार्यक्रम स्टेट काउन्सिल प्रमुख ली...
प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार देशमा फाइभजी मोबाइल सेवाको औपचारिक उद्घाटन गरेका छन् । प्रधानमन्त्री मोदीले फाइभजीको सुरुवात गरेपछि शनिबारदेखि नै देशका आठ सहरमा फाइभजी सेवा सुरु भएको छ ।आगामी वर्षसम्म यो सेवा देशभर विस्तार गर्ने योजना छ । दिल्लीमा आयोजित ‘इन्डिया मोबाइल कांग्रेस २०२२’ नामक कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले यो सेवा सुरु गरेका हुन् । यससँगै फाइभजी सेवाले देशमा अति उच्च गतिको इन्टरनेटको बाटो खोल्नेछ ।औपचारिक उद्घाटनपछि एयरटेलका अध्यक्ष सुनिल मित्तलले आफ्नो
नेपालको इन्स्सोरेन्स एग्रिगेटर मेरो बीमाको औपचारिक उद्घाटन भएको छ । गत शुक्रबार सूचना तथा संचारमंत्री ज्ञानेन्द्र बहादुर कार्कीबाट होटल मेरीयेट काठमाडौंमा Futuristic, Banking & Insurance Summit 2022 कार्यक्रममार्फत मेरो बीमाको लोकार्पण सम्पन्न भएको हो ।
उक्त कार्यक्रम मा पूर्व बीमाकर्मी तथा मेरो बीमाका संस्थापक कोषराज सुबेदीले मेरो बीमाको डिजिटल अवधारणाको बारे जानकारी तथा भविष्यमा दिने...
मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नेछन् । खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको र यही चैत २९ गते मङ्गलबार प्रधानमन्त्रीबाट उद्घाटन हुने जानकारी दिए । उनले उपत्यकावासीलाई मेलम्चीको पानी सहज वितरण गर्न सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी दिए । मङ्गलबार सु
विद्युत प्रवाह गर्ने क्षमताका हिसाबले देशकै दोस्रो ठुलो न्यु खिम्ती सबस्टेशनको औपचारिक उद्घाटन भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले एक समारोहका बीच उक्त सवस्टेशनको औपचारिक उद्घाटन गरेका हुन् ।...
८ साउन, काठमाडौं । ३२औं संस्करणको गृष्मकालीन ओलम्पिकको जापानमा औपचारिक उद्घाटन गरिएको छ । कोभिड–१९ महामारीका कारण एक वर्ष पछि सरेको विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको शुक्रबार जापानको राजधानी टोकियोस्थित ओलम्पिक स्टेडियममा एक विशेष समारोहका बीच टोकियो २०२० को औपचारिक रुपमा उद्घाटन गरिएको हो । शुरुमा सन् २०१३ मा टोकियोले ओलम्पिक आयोजनाको अधिकार प्रदान गरिएको समयदेखिको […]
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गरेकी छन्। काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा पानी खसालेर उनले दिउँसो बजे उद्घाटन गरेकी हुन्।उदघाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री तथा विभिन्न विशिष्ट पदाधिकारीहरूको समेत उपस्थिति थियो।मेलम्चीको पानी गत आइतबारदेखि नै वितरण गरिए पनि शुक्रबार मात्र औपचारिक उद्घाटन गरिएको हो। भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उ
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गरेकी छन्। काठमाडौंको भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा पानी खसालेर उनले दिउँसो बजे उद्घाटन गरेकी हुन्।उदघाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री तथा विभिन्न विशिष्ट पदाधिकारीहरूको समेत उपस्थिति छ।मेलम्चीको पानी गत आइतबारदेखि नै वितरण गरिए पनि शुक्रबार मात्र औपचारिक उद्घाटन गरिएको हो। भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उद्घाटन ग