अनलाइनबाटै बीमा सेवा दिने मेरो बीमाको औपचारिक उद्घाटन

नेपालको इन्स्सोरेन्स एग्रिगेटर मेरो बीमाको औपचारिक उद्घाटन भएको छ । गत शुक्रबार सूचना तथा संचारमंत्री ज्ञानेन्द्र बहादुर कार्कीबाट होटल मेरीयेट काठमाडौंमा Futuristic, Banking & Insurance Summit 2022 कार्यक्रममार्फत मेरो बीमाको लोकार्पण सम्पन्न भएको हो ।  उक्त कार्यक्रम मा पूर्व बीमाकर्मी तथा मेरो बीमाका संस्थापक कोषराज सुबेदीले मेरो बीमाको डिजिटल अवधारणाको बारे जानकारी तथा भविष्यमा दिने...