देशकै दोस्रो ठूलो न्यु खिम्ती सबस्टेशनको औपचारिक उद्घाटन

विद्युत प्रवाह गर्ने क्षमताका हिसाबले देशकै दोस्रो ठुलो न्यु खिम्ती सबस्टेशनको औपचारिक उद्घाटन भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले एक समारोहका बीच उक्त सवस्टेशनको औपचारिक उद्घाटन गरेका हुन् ।...

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन (प्रत्यक्ष प्रसारण)

नेपाली खेलकुदको सबै भन्दा ठूलो घरेलु महाकुम्भ नवौँ राष्ट्रिय खेलकुदको औपचारिक शुभारम्भ पर्यटकीय नगरी पोखरामा सुरु भएको छ।

जोखिम व्यवस्थापनका लागि तयार गराउने एप ‘म त छु तयार’

वैशाख १४, काठमाडौं । ठूलोडटकम र व्यवस्थापन, अर्थिक सुधार र लैंगिक समानताका लागि उद्यम (इमर्ज) ले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी एउटा मोबाइल एप ल्याएको छ । निजी क्षेत्र नवप्रवर्तन चुनौतीको अन्तिम प्रतिस्पर्धामा म त छु तयार नामक सो एप सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा तयार नेपालका चीप अफ पार्टी तामी ह्यारिसले सो एपको औपचारिक उद्घाटन गरेका हुन् ।  एपलाई अन्तरराष्ट्रिय विकास सम्बन्धी अमेरिकी सहायता निकाय (यूएसएड) को तयार नेपाल–सुधारिएको विपद् जोखिम व्यवस्थापन परियोजनाले टेवा दिएको छ । यो उद्यमी उत्थान अभियानको हिस्सा हो । यो ठूलो डट कम र इमर्जको संयुक्त पहलमा सञ्चालित अभियान हो । विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी सचेतना बढाउन यो एप ल्याइएको हो । यो एप विशेषगरी महिलाको नेतृत्वमा सञ्चालित व्यवसाय र उपभोक्ताका लागि ल्याइएको हो । यसको उद्देश्य विपद्को पूर्व तयारीमार्फत त्यस्ता व्यवसाय र उपभोक्ताहरुको विपद् उत्थानशीलता अभिवृद्धि गर्नु र विपद् आइपरेको समयमा मद्दत उपलब्ध गराउनु रहेको छ ।  यो एपले टेक्स्ट, लिंक, भिडियो, तस्वीर र अडियो आदिको स्वरुपमा विपद्सम्बन्धी जानकारी उपलब्ध गराउँछ । उपलब्ध गराइएको जानकारीलाई राम्ररी बुझ्ने खालको बनाउन विपद्को प्रकार र चरणअनुरुप यसको वर्गिकरण गरिएको हुन्छ । विपद्को समयमा यो एपले प्रयोगकर्तालाई अन्तरक्रियात्मक मञ्च उपलब्ध गराउने परिकल्पना गरेर यो एप बनाइएको एप सार्वजनिक गर्ने क्रममा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित)

अडियो सुन्नुहोसः  प्रधानमन्त्री देउवाद्वारा नयाँ खिम्ती सबस्टेसनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले रामेछापको खिम्तीमा निर्माण सम्पन्न भएको नयाँ खिम्ती सबस्टेसनको औपचारिक उद्घाटन गरेका छन् । आज हेलिकोप्टरमार्फत् खिम्ती पुगेका प्रधानमन्त्री देउवाले माथिल्लो तामाकोसीसहित एक हजार मेगावाट विद्युत निर्यात गर्ने नेपालकै दोस्रो ठूलो सबस्टेसनको उद्घाटन गरे । उक्त सबस्टेसनबाट हाल माथिल्लो तामाकोसी आयोजनाको ४५६ मेगावाट, लिखु […]

केएमसी बन्यो नेपालको सबैभन्दा ठूलो र सस्तो आइसीयू भएको अस्पताल

काठमाडौं, १८ माघ । काठमाडौं मेडिकल कलेज (केएमसी) नेपालको सबैभन्दा ठूलो सघन उपचार कक्ष (आइसीयू) भएको अस्पताल बनेको छ । केएमसीले आज (मंगलबार) एक कार्यक्रमको अयाोजना गरी १६८ बेड क्षमताको आइसीयू कक्षको औपचारिक उद्घाटन गरेको हो । केएमसीका प्रमुख सल्लाहकार डा. केपी शर्मा र अस्पताल निर्देशक डा. सुमन श्रेष्ठले रिबन काटेर आइसीयू सेन्टरको उद्घाटन गरेका […]

देशकै ठूलो ढल्केबर सबस्टेशनकाे औपचारिक उद्घाटन आज

काठमाण्डाै - देशकै सबैभन्दा ठूलो क्षमताको ढल्केबर सबस्टेशनको आज औपचारिक उद्घाटन हुने भएको छ ।  आज प्रधानमन्त्री केपी शर्मा ओलीले ढल्केबर सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलगायतको सहभागिता रहनेछ । अहिले ढल्के...

तीन सय ९३ स्वर्णका लागि प्रतिस्पर्धा गर्दै ६ हजार १२ खेलाडी

नेपाली खेलकुदको सबै भन्दा ठूलो घरेलु महाकुम्भ नवौं राष्ट्रिय खेलकुदको औपचारिक सुभारम्भ शुक्रबार पर्यटकीय नगरी पोखरामा हुँदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार गरिने भएपनि अधिकांश खेलहरु अगाडिनै सुरु भईसकेका छन् ।

आठौँ राष्ट्रिय खेलकुद : आजबाट फुटबल, क्रिकेट र भलिबल सुरु :: Pahilopost.com

नेपालगन्ज : नेपाली खेलकुद क्षेत्रको सबैभन्दा ठूलो मेला आठौँ राष्ट्रिय खेलकुद प्रदेश ५ मा सञ्चालन भइरहेको छ। चैत २७ गतेबाट सुरु भएको आठौँ खेलकुदको औपचारिक उद्घाटन भोली बेलुका नेपालगन्ज रंगशालमा राष्ट्रपतिले गर्नेछन्। आठौँ राष्ट्रिय खेलकुद सुरु भएको आज आठौँ दिन हो। आजबाट तीन चर्चित खेलहरु फुटबल, क्रिकेट र भलिबल

विश्वकप आजदेखि, मस्कोको लुझनिकी रंगशालामा अाज राती औपचारिक उद्घाटन हुने

काठमाडौं । विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी ...