१५ मंसिर, काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडौंको न्यूरोड क्षेत्रका कपडा गोदाममा छापा मारेको छ । थान तथा रेडिमेड कपडा भन्सार छलेर काठमाडौं भित्र्याइएको सूचनापछि ती गोदामहरुमा छापा मारिएको राजश्व अनुसन्धान विभाग स्रोतले बतायो । बिहीबार न्यूरोडको नितेश इम्पेक्सका तीन वटा गोदाममा सिल गरिएको र बाँकी अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ । ‘अवैध रुपमा […]