राजस्व छली गर्नु महाअपराध हो । रातारात धनी हुने लोभमा व्यवसायीहरूले सरकारलाई तिर्नुपर्ने राजस्व छलेर तस्करी गर्ने गरेका छन् । नेपालमा यो समस्या वर्षांैदेखिको हो । सरकारका जिम्मेवार निकायमा रहनेहरूको कमजोरीका कारण पनि राजस्व छली गर्नेहरूको मनोबल झनै बढ्ने गरेको छ । अहिले अवस्था त्यस्तै देखिएको छ । सरकारले संघीय निर्वाचन घोषणा गरेसँगै राजस्व छली […]
The post राजस्व छली गर्नेलाई नछोड appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.