करोडौं राजस्व छली अभियोगमा एक जना पक्राउ

दोलखा-करोडौंको राजस्व छली अभियोगमा दोलखामा एक जना पक्राउ परेका छन् । नक्कली कम्पनी खडा गरी राजस्व छली अभियोगमा तामाकोसी गाउँपालिका–१ साविक भीरकोट गाविसबाट एक जनालाई पक्राउ गरी राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले जानकारी दिए ।तामाकोसी गाउँपालिका–१ का लछुमन माझीको नामा राजस्व छली अभियोगमा उच्च अदालत पाटनबाट तामेली आएपछि अरु गाउँलेहरु […]