हेटौंडा उपमहानगर : एमाले विश्वस्त, गठबन्धन आशावादी

२५ चैत, हेटौंडा । बिहीबार बिहान साढे ९ बजे भेटघाटको समय दिएकी हेटौडा उपमहानगरपालिकाकी उपप्रमुख मिनाकुमारी लामा साढे ११ बजे मात्रै आफ्नो कार्यकक्षमा आइपुगिन् । ढिला हुनुको कारण थियो स्थानीय तहको चुनाव । कार्यालय आउनुअघि तीनवटा चुनावी कार्यक्रम सकेर आएको लामाले सुनाइन् । लामालाई मात्र होइन, मकवानपुरमा सबै दलका नेतालाई चुनाव लागेको छ । वाग्मती […]

सम्बन्धित सामग्री

हेटौंडा उपमहानगर : मेयरमा राप्रपाको अग्रता, उपमेयरमा गठबन्धन

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको मेयरमा राप्रपाले अग्रता लिएको छ । त्यस्तै उपमेयरमा भने सत्ता गठबन्धनले अग्रता लिएको छ । हालसम्म २२८५० मत गणना भएको छ । हाल मत गणना जारी छ । हेटौंडा उपमहानगरपालिका अपडेट मेयर नेकपा एमाले - ६५२१ गठबन्धन - ८०६७ राप्रपा - ८२६५ उपमेयर नेकपा एमाले - ८०३३ गठबन्धन - ११७९१ राप्र...

हेटौंडा उपमहानगर : बलशाली एमाले, एकजुट गठबन्धन

२१ वैशाख, हेटौंडा । अघिल्ला चुनावी परिणामलाई नै आधार मान्ने हो भने तीन पटक हेटौंडा उपमहानगरको नेतृत्व गरिसकेको नेकपा एमाले एक्लै बलियो छ । तर सत्ता गठबन्धनलाई यसपाली जसै एमाले हराउनु छ । त्यसैले हेटौंडामा गठबन्धन एकजुट देखिएको छ । केन्द्रमा पाँच दलीय गठबन्धनले टुंग्याएको मेयर, उपमेयर उम्मेदवारलाई विजयी गराउन अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, […]

हेटौंडा उपमहानगर : सत्तारुढ गठबन्धन भर्सेस एमाले

हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धन र नेकपा एमालेका बीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । विगतमा एमालेले जितेको पालिका भए पनि एमालेबाटै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले अहिले सत्तारुढ गठबन्धनका तर्फबाट प्रमुख पदमा मीना कुमारी लामालाई साझा उम्मेदवारका रुपमा अघि सारेको छ । एमालेले भने अनन्त पौडेललाई प्रमुख पदमा उम्मेदवार बनाएको छ ।दुवै उम्मेदवार विगतमा एमालेको राजनीतिमा आपसमा सहकार्य गर्दै आएका थिए । पार्टी विभाजनपछि लामाले नेकपा एकीकृत समाजवादी रोजिन् भने पौडेल एमा