कांग्रेसद्वारा हेटौंडा उपमहानगर एकीकृत समाजवादी दिने केन्द्रको निर्णयको विरोध

बुधबार पार्टी कार्यालयमा हेटौंडा उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे १९ वटै वडाका सभापतिहरूको निर्णयअनुसार सत्ता साझेदार गठबन्धन दलहरूसँग मित्रवत् प्रतिस्पर्धाको आधारमा एकल उम्मेदवार खडा गर्ने चेतावनी दिएको हो ।

सम्बन्धित सामग्री

मेयरको सम्पत्तिः १५ तोला सुन, २० हजार रुपैयाँ बैंक ब्यालेन्स

काठमाडौं, साउन १० । गठबन्धनबाट विजयी बनेकी हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले सम्पती विवरण सार्वजनिक गरेकीछन् । ५ वर्ष उपमहानगर उपप्रमुखको जिम्मेवारीपछि मेयरको जिम्मेवारीमा रहेकी लामाले सार्वजनिक गरेका सम्पती विवरणमा १५ तोला सुन, २० तोला चाँदी र पारिश्रमिकबाहेक २० हजार बैंक मौज्दात रहेको उल्लेख छ । नेकपा (एकीकृत समाजवादी) की लामाले पारिश्रमिकवापत् पाउने ४० हजार […]

हेटौंडा उपमहानगर : मतगणना नसकिँदै एमालेका पाैडेलले दिए समाजवादीकी लामालाई बधाई

हेटौंडा उपमहानगरपालिकामा तीन हजार बढी मत गणना गर्न बाँकी रहँदै नेकपा एमालेका उम्मेदवारले नेकपा (एकीकृत समाजवादी) की उम्मेदवारलाई बधाई दिएका छन् । ७३ हजार ४ सय १४ मत खसेकाे हेटौंडामा हालसम्म...

हेटौंडा उपमहानगर : सत्तारुढ गठबन्धन भर्सेस एमाले

हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धन र नेकपा एमालेका बीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । विगतमा एमालेले जितेको पालिका भए पनि एमालेबाटै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले अहिले सत्तारुढ गठबन्धनका तर्फबाट प्रमुख पदमा मीना कुमारी लामालाई साझा उम्मेदवारका रुपमा अघि सारेको छ । एमालेले भने अनन्त पौडेललाई प्रमुख पदमा उम्मेदवार बनाएको छ ।दुवै उम्मेदवार विगतमा एमालेको राजनीतिमा आपसमा सहकार्य गर्दै आएका थिए । पार्टी विभाजनपछि लामाले नेकपा एकीकृत समाजवादी रोजिन् भने पौडेल एमा

हेटौंडा उपमहानगर : गठबन्धनबाट मेयरमा लामा र  उपमेयरमा बानियाँको उम्मेदवारी

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनको तर्फबाट मीनाकुमारी लामा र उपमेयरमा राजेश बानियाँले उम्मेदवारी दिएका छन्।हेटौंडास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दिएका हुन्। पाँच दलीय सत्तारुढ गठबन्धनको भागबण्डा अनुसार हेटौंडाको मेयर नेकपा (एकीकृत समाजवादी) र उपमेयर नेपाली कांग्रेसले पाएको थियो। सोहिअनुसार समाजवादीकी उपाध्यक्ष लामाले मेयर र बानियाँले उपमेयरमा उम्मेदवारी दिएका हुन्।लामा २०७४ सालको निर्वाचनमा एमालेबाट हेटौंडाको उपमेयर निर्वाचित भएक

कांग्रेसको असन्तुष्टिबीच मेयरको टिकट समाजवादीलाई

हेटौंडा ।  सत्ता गठबन्धनबाट हेटौंडा उपमहानगर मेयरको टिकट नेकपा (एकीकृत समाजवादी) की मीनाकुमारी लामाले पाउने हुनुभएको छ । शनिबार महानगर र उपमहानगरका उम्मेदवार टुंग्याउन बसेको नेकपा (एकीकृत समाजवादी) को बैठकले उक्त निर्णय गरेको हो । लामा हेटौंडा उपमहानगरकी बहालवाला उपमेयर हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उपमेयर उम्मेदवार लामाले तत्कालीन नेपाली कांग्रेस र […]

हेटौंडा उपमहानगर प्रमुखमा एकीकृत समाजवादीकी मीना लामा उम्मेदवार

हेटौंडा : हेटौंडा उपमहानगरपालिका प्रमुख पदका लागि नेकपा एकीकृत समाजवादी पार्टीले मीना कुमारी लामालाई टिकट दिएको छ। शनिबार महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन बसेको नेकपा एकीकृत समाजवादी पार्टीको बैठकले उक्त निर्णय गरेको हो। लामाले शुक्रबार हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख पदबाट राजीनामा दिएकी थिइन्। उनले उपमहानगर प्रमुख हरिबहादुर महतसमक्ष राजीनामा दिएकी थिइन्।…

केन्द्रको निर्णय नमान्ने हेटौंडा कांग्रेसको घोषणा

नेपाली कांग्रेस हेटौंडाले केन्द्रको निर्णय नमान्ने घोषणा गरेको छ । सत्ता गठबन्धनमा चुनावी तालमेलका क्रममा हेटौंडाको मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिने केन्द्रीय नेतृत्वमा सहमति भएपछि कांग्रेस हेटौंडा उपमहानगर समितिले विरोध जनाएको हो ।

केन्द्रको निर्णय नमान्ने हेटौंडा कांग्रेसको घोषणा

नेपाली कांग्रेस हेटौंडाले केन्द्रको निर्णय नमान्ने घोषणा गरेको छ । सत्ता गठबन्धनमा चुनावी तालमेलका क्रममा हेटौंडाको मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिने केन्द्रीय नेतृत्वमा सहमति भएपछि कांग्रेस हेटौंडा उपमहानगर समितिले विरोध जनाएको हो ।

२५ जनप्रतिनिधि एकीकृत समाजवादीमा

हेटौंडा, (नेस) । नेकपा एमालेका २५ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । मकवानपुरका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको पार्टी रोजेका हुन् । चुनाव जितेका हेटौंडा उपमहानगर उपमेयर मीना लामा, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टसहित २५ जनाले नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । हेटौंडा–१३ […]