नेपालगञ्ज – काेहलपुर प्रहरीले ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेकाे छ। प्रहरीले काेहलपुर नगरपालिका– १२ चप्परगाैडीबाट एक दम्पतीसहित तीन जनालाई २६ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेकाे हाे। इलाका प्रहरी कार्यालय काेहलपुरका डीएसपी एेनबहादुर मल्लका अनुसार रूद्रबहादुर कार्की, उनकी श्रीमती एशाेदा कार्की र मनाेज गिरीलाई पक्राउ गरिएकाे छ । कार्कीकाे घरबाट ब्राउनसुगर ताैलिने तराजुसमेत बरामद […]