बीबीसी । न्युजिल्यान्डमा अब २००८ पछि जन्मिएका कसैले पनि आजीवन चुरोट या तम्बाकूजन्य उत्पादन खरिद गर्न नपाउने भनिएको छ । यो कानुन अर्को वर्षदेखि नै कार्यान्वयन हुने बताइएको छ ।
अर्को पीँढीदेखि सुरु गरेर न्युजिल्यान्डले बिस्तारै देशमा धुम्रपान पूर्ण रुपमा निर्मुल पार्ने लक्ष्य राखेको छ ।
स्वास्थ्य मन्त्री डाक्टर आयेशा भेरलले भनिन्,...