‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ’ । ‘चुरोट–खैनीको सेवनले फोक्सोको क्यान्सर हुन्छ ।’ यस्तो वाक्यांश अन्य कतै खोज्नुपर्दैन, चुरोट–खैनीकै प्याकेट अर्थात खोलमा हुन्छ । तपाईं चाहे जुनसुकै चुरोट वा खैनी किन्नुहोस्, त्यसमा उस्तै चेतावनी दिइएको हुन्छ । साथसाथै चुरोट र खैनीको कारण कसरी क्यान्सर हुन्छ भनी पुष्टि गर्न विभत्स फोटो राखिएको हुन्छ । तर, के यस्तो […]