बाबु राजु सापकोटा नेपाल विद्यार्थी संघको पूर्वजिल्ला अध्यक्ष। कांग्रेसको महाधिवेशन केन्द्रीत चहलपहलले राजुलाई छोइसकेको थियो। क्षेत्रीय प्रतिनिधि बनेर पार्टी राजनीतिमा आउने उनको अभिलाषासँगै अधिवेशनले १८ वर्षीया छोरी उषाको ‘नेता’ बन्ने उपद्रो रहर जगाइरहेकै थियो। त्यसो त, बागलुङ क्षेत्र नम्बर १ की उषालाई कांग्रेस युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्माहरुका विगतका भाषणले राजनीतिमा आउन प्रेरित गरिरहेकै […]