कांग्रेस महाधिवेशनः नेता मत माग्न व्यस्त, मतदाता सेल्फिमा मस्त (फोटोफिचर)

काठमाडौं, मंसिर २५ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यका लागि मतदान सुरु भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्। कांग्रेस विधानअनुसार १६७ कार्यसमिति मध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । आइतबार अपराह्न उम्मेदवारको अन्तिम […]