जनकपुरधाम : प्रतिनिधिसभा विघटन गरेर कोही खुशी नरहेको शहरी विकास मन्त्री प्रभु साहले बताएका छन्। प्रतिनिधिसभा विघटन आफैँमा आत्मघाती रहेको उनले बताए।
‘केही नेता संसद विघटन असंवैधानिक, प्रतिगमन रहेको भनेका छन्, हामी आफैँ संसद विघटनबाट खुशी छैनौँ। प्रधानमन्त्री समेत खुशी छैनन’, मन्त्री साहले भने, ‘को चाहन्छ हामी पाँच वर्षको लागि…