कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । निरन्तर मूल्यबृद्धि बढ्दै गइरहेको छ । आज कालिमाटी तरकारी बजार विकास समितिले रातो आलुको औसत मूल्य ४२.५० रुपैयाँ तोकेको छ । यस्तै, आज लोकल काउलीको औसत मूल्य ४० रुपैयाँ रहेको छ । कन्य च्याउनको औसत मूल्य १६५ रुपैयाँ रहेको छ । भने, नेपाली गोलभेँडाको औसत मूल्य १०५ रुपैयाँ रहेको छ । हेर्नुस् मूल्यसूची वस्तुएकाइन्यू