मासुको मूल्य बढ्यो, खाद्यान्न र तरकारीको भाउ के भयो ?

७ फागुन, काठमाडौं । यो साता बजारमा प्रमुख हरियो तरकारी र चामलको मूल्य केही घटेको पाइएको छ । व्यापारीहरुले एकलौटी रुपमा बढाएको चामलको भाउ प्रतिकिलो ५ रुपैयाँले घटेको नेपाल खुद्रा ब्यापार संघले जनाएको छ । यस्तै हरियो तरकारीको भाउ कम्तिमा ४ देखि बढीमा ३५ रुपैयाँले प्रतिकिलो मै घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले […]

सम्बन्धित सामग्री

इलाममा तरकारी महँगियो

सरकारी निकायबाट प्रभावकारी बजार अनुगमन नहुँदा इलाम बजारमा फेरि तरकारीको भाउ एकाएक महँगिएको छ । दसैं, तिहारको समयमा फाट्टफुट्ट बजार अनुगमन भए पनि त्यसपछि नहुँदा व्यापारीले मनपरी ढंगबाट तरकारी बेच्न थालेसँगै भाउ महंगिएको हो । यतिबेला बजारमा खाद्यान्न, तरकारी, फलफूल, माछा मासुलगायतका उपभोग्य वस्तुको बजारभाउ बढ्नुपर्ने कुनै कारण नभएको उपभोक्ताको भनाइ छ । तरकारी उत्पादनमा कुनै समस्या नदेखिए पनि बजार मूल्य भने मनपरी छ ।