अटोमोबाइलका आठवटा एसेम्बल प्लान्ट

- बजाज, टिभिएस, रोयल इन्फिल्ड, यामाहा, सुजुकी र सिएक्स मोटरसाइकल उत्पादन  - नवलपरासीमा हुन्डाईको परीक्षण उत्पादन -  ‘यात्री’को विद्युतीय मोटरसाइकल सुरु - चौधरी समूहद्वारा नवलपरासीको देवचुलीमा हिरोको एसेम्बल उद्योग खोल्न प्रारम्भिक वातावरणीय मूल्यांकन...

सम्बन्धित सामग्री

एक अर्ब ५० करोड लगानीमा होन्डाको एसेम्बल प्लान्ट सुरु

होन्डाको दुईपांग्र्रे सवारीको एसेम्बल प्लान्ट अब नेपालमै हुने भएको छ । होन्डा मोटरसाइकलको मुख्य बिजिनेस युनिटका भाइस–प्रेसिडेन्ट मिनोरु काटोले भैरहवामा होन्डाको ‘एसेम्बल प्लान्ट’ उद्घाटन गरेका हुन् ।एक अर्ब ५० करोड रुपैयाँको लगानीमा...

नेपालमा पहिलोपटक सिएक्स ब्रान्डको ‘डर्ट बाइक’ एसेम्बल सुरु

देशमै पहिलोपटक उबडखाबड सडकमा कुदाउने ‘डर्ट बाइक’ एसेम्बल सुरु भएको छ । हेटौँडामा एसेम्बल प्लान्ट (फ्याक्ट्री) खोलेर क्रस एक्स ‘सिएक्स’ ब्रान्डका टुरिङ मोटरसाइकल उत्पादन सुरु गरिएको हो ।  सिएक्स आठ वर्षअघि बजारमा आएको...

नेपालमै बाइक एसेम्बल गर्दै यामाहा

बजाज र टीभीएसपछि यामाहाले पनि नेपालमै आफ्नो एसेम्बल प्लान्ट स्थापना गर्ने भएको छ । यसका लागि कम्पनीले नवलपरासीमा जग्गाको व्यवस्था गरिसकेको छ ।

एसेम्बल उद्योग खोल्न चार सर्त

सरकारले देशभित्र मोटरसाइकल एसेम्बल प्लान्ट खोल्न मापदण्ड निर्धारण गरेको छ । अटो व्यवसायीले धमाधम मोटरसाइकल तथा स्कुटरका एसेम्बल प्लान्ट खोल्न थालेपछि उद्योग विभागले चार सर्तसहितको मापदण्ड बनाएको हो ।  विदेशबाट पार्टपुर्जा आयात गरेर...

भारतबाट फोर्डको बर्हिगमनपछि के होला नेपालमा ?

कम्पनीले २०२१ को अन्त्यमा गुजरातको सानन्दमा रहेको एसेम्बल प्लान्ट र २०२२  को मध्यमा चेन्नाईमा रहेको सवारी तथा इन्जिन निमार्ण प्लान्ट बन्द गर्ने भएको छ

सैनामैनामा विद्युतीय गाडी एसेम्बल प्लान्टको तयारी

९ साउन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा विद्युतीय सवारी साधन उत्पादनका लागि एसेम्बल प्लान्ट निर्माण प्रक्रिया शुरु भएको छ । सैनामैना वडा नं ८ र ९ को भड्सीमा करिब १० बिघा जग्गामा एसेम्बल प्लान्ट निर्माण हुने भएको हो । प्लान्ट निर्माणका लागि नगरपालिकाले सुन्दर ट्रेडर्स प्रालिलाई २५ वर्षका लागि जग्गा लिजमा दिने सम्झौता गरेको छ […]

यस्तो हुनेछ नेपाल कै पहिलो विद्युतीय गाडी एसेम्बल प्लान्ट

काठमाडौं । सुन्दर यातायातले विद्युतीय सवारीसाधन निर्माणका लागि एसेम्बल प्लान्ट निर्माण गर्ने भएको छ । कम्पनीले एसेम्बल प्लान्टको डिजाइन पुरा भएको संचालक भेषबहादुर थापाले जानकारी दिए । नेपालमा विद्युतीय सवारी साधनको संभावना बढ्दै गएको समयमा सुन्दर यातायातले नेपालमै पहिलो पटक विद्युतीय सवारीसाधनको एसेम्बल प्लान्ट खोल्ने तयारी गरेको हो । नेपालमा विद्युतीय सवारी साधनको एसेम्बल प्लान्ट […]

विद्युतीय गाडी एसेम्बल प्लान्ट खोल्दै सुन्दर अटो

काठमाडौं, असार २२ । नेपालमा निजीक्षेत्रबाट पहिलोपटक सार्वजनिक यातायातमा विद्युतीय बस चलाएको सुन्दर यातायात प्रालिअन्तर्गतको सुन्दर अटो इन्जिनीयरिङले एसेम्बल प्लान्ट स्थापना गर्ने भएको छ । साउनभित्र प्लान्टको शिलान्यास गर्नेगरी कम्पनीले तयारी थालेको हो । कम्पनीले चीनको सिचुवान गुहाङ अटोमोबाइल र यूएईको सेक ग्रूपको लगानीमा आफू भागिनी संस्था रहने गरी बुटवलको सैनामैना नगरपालिकामा विद्युतीय गाडी एसेम्बल […]

विद्युतीय गाडीको एसेम्बल प्लान्ट स्थापना गर्न सम्झौता

रुपन्देहीको सैनामैना नगरपालिका–८ र ९ को नदी उकास जग्गामा विद्युतीय सवारी साधनको एसेम्बल प्लान्ट निर्माण गर्न सैनामैना नगरपालिका र सुन्दर ट्रेडर्स प्रालिबीच सम्झौता भएको छ । सैनामैनाको भडसी, भडसा र शङ्करपुर गरी तीनवटा टोलको करिब १० बिघा जग्गामा एसेम्बल प्लान्ट निर्माण गर्न नगरपालिकाले सुन्दर ट्रेडर्स प्रालिलाई २५ वर्षका लागि जग्गा लिजमा दिनेगरी आइतबार सम्झौता भएको हो । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले पहिलो चरणमा सु