कम्युनिस्ट एकीकरण ‘च्याप्टर क्लोज’

काठमाडौं । आगामी निर्वाचनअघि नै कम्युनिस्ट पार्टीबीच एकीकरण गृहकार्य भए पनि अहिलेलाई ‘च्याप्टर क्लोज’ भएको छ । यद्यपि, कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल गृहकार्य भने जारी छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबीच एकीकरणसहित अघि बढ्ने विषयमा शीर्षनेता पटकपटक सामूहिक तथा ‘वान टु वान’ छलफलमा जुटेका […]

सम्बन्धित सामग्री

माओवादी केन्द्र–नेसपा पार्टी एकीकरण ‘छिट्टै’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकीकरण हुने भएको छ । दुवै दलबीच एकीकरण भएपछि पार्टीको नाम नेकपा (समाजवादी) राख्ने’bout सहमति जुटेको छ । माओवादी केन्द्रले यसअघि नै पार्टी एकीकरणका लागि भन्दै एकीकरण पछि पार्टीको नाममा रहेको ‘माओवादी केन्द्र’ हटाउन सहमत भइसकेको छ । सो’bout माओवादी केन्द्रले पार्टीभित्र […] The post माओवादी केन्द्र–नेसपा पार्टी एकीकरण ‘छिट्टै’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पाँच कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि तीव्र छलफल

काठमाडौं, माघ ११ । विभिन्न समूहमा विभाजित पाँच कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र पारिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीच एकीकरण छलफल तीव्र बनेको हो । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकीकरण विषय टुंगो लागिसकेको छ । माओवादी केन्द्र, […]

पाँच कम्युनिस्ट एकीकरण छलफल तीव्र

काठमाडौं । विभिन्न समूहमा विभाजित पाँच कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र पारिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीच एकीकरण छलफल तीव्र बनेको हो । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकीकरण विषय टुंगो लागिसकेको छ । माओवादी केन्द्र, जसपा र […] The post पाँच कम्युनिस्ट एकीकरण छलफल तीव्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कम्युनिस्ट एकीकरण ‘च्याप्टर क्लोज’

काठमाडौं । आगामी निर्वाचनअघि नै कम्युनिस्ट पार्टीबीच एकीकरण गृहकार्य भए पनि अहिलेलाई ‘च्याप्टर क्लोज’ भएको छ । यद्यपि, कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल गृहकार्य भने जारी छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबीच एकीकरणसहित अघि बढ्ने विषयमा शीर्षनेता पटकपटक सामूहिक तथा ‘वान टु वान’ छलफलमा जुटेका […] The post कम्युनिस्ट एकीकरण ‘च्याप्टर क्लोज’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कम्युनिस्ट पार्टी एकीकरण पहलः ‘नेकपा समाजवादी केन्द्र’ राख्न प्रचण्डको प्रस्ताव

काठमाडौं । नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)’ राख्न प्रस्तावसमेत गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा. बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरणबारे […]

'नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)' नाम राख्न प्रस्ताव

नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढेको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम 'नेपाल कम्युनिस्ट पार्टी (समाजवादी केन्द्र)' राख्न प्रस्तावसमेत गरेका छन् ।माओवादी अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षबाट कारबाही गरिएका डा. बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरणबारे छलफल भएको छ। प्रचण्ड सचिवालयका अनुसार ललितपुर हात्तीवन हाउजिङमा छलफल भएको हो। आफ्ना भान्जा

वामपन्थी एकीकरण चर्चा अडान आ- आफ्नै

काठमाडौं । नेपालका कम्युनिस्ट पार्टीबीच फेरि एकता चर्चा सुरु भएको छ । कम्युनिस्ट पार्टीबीच एकीकरण छलफलमा शीर्षनेता सहभागी भए पनि उनीहरू आआप्mनै अडानमा छन् । नेपाल चीन हिमालयमैत्री समाजद्वारा शनिबार राजधानीमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषयक गोष्ठीमा सहभागी नेताले ‘कम्युनिस्ट पार्टीबीच एकीकरण हुनुपर्ने’ धारणा राखेका छन् । जसपा अध्यक्ष उपेन्द्र […] The post वामपन्थी एकीकरण चर्चा अडान आ- आफ्नै appeared first on राजधानी राष्ट्रिय दैनिक.

नो एकता, नो एकीकरण: ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ‘एमालेले अब कसैसँग पनि एकता र एकीकरण नगर्ने’ घोषणा गरेका छन् । राजधानीमा बुधबार युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ‘एमालेले एकता र एकीकरण गर्नुपर्ने कुनै पार्टी नै नभएको’ दाबीसमेत गरे । ‘अरु पार्टीमा रहेका भने एमालेमा आउन सक्ने’ बताउँदै उनले […] The post नो एकता, नो एकीकरण: ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कम्युनिस्ट एकता फेरि सम्भव छ ?

काठमाडौं, ६ भदौ । नेपाल कम्युनिस्ट पार्टी तीन टुक्रा भइसकेको छ । प्रमुख दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई २०७५ मा बनेको नेकपा विभाजित भएपछिको नेकपा एमाले पनि फुटिसकेको छ । अहिलेकै गतिमा राजनीति अगाडि बढेमा कम्युनिस्ट पार्टी फुटमाथि फुटमा जाने निश्चितप्रायः छ । दश वर्ष लामो ‘जनयुद्ध’बाट आएको नेकपा […]