काठमाडौं । नेपालका कम्युनिस्ट पार्टीबीच फेरि एकता चर्चा सुरु भएको छ । कम्युनिस्ट पार्टीबीच एकीकरण छलफलमा शीर्षनेता सहभागी भए पनि उनीहरू आआप्mनै अडानमा छन् । नेपाल चीन हिमालयमैत्री समाजद्वारा शनिबार राजधानीमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषयक गोष्ठीमा सहभागी नेताले ‘कम्युनिस्ट पार्टीबीच एकीकरण हुनुपर्ने’ धारणा राखेका छन् । जसपा अध्यक्ष उपेन्द्र […]
The post वामपन्थी एकीकरण चर्चा अडान आ- आफ्नै appeared first on राजधानी राष्ट्रिय दैनिक.