पाँच कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि तीव्र छलफल

काठमाडौं, माघ ११ । विभिन्न समूहमा विभाजित पाँच कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र पारिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीच एकीकरण छलफल तीव्र बनेको हो । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकीकरण विषय टुंगो लागिसकेको छ । माओवादी केन्द्र, […]

सम्बन्धित सामग्री

पाँच कम्युनिस्ट एकीकरण छलफल तीव्र

काठमाडौं । विभिन्न समूहमा विभाजित पाँच कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र पारिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बीच एकीकरण छलफल तीव्र बनेको हो । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकीकरण विषय टुंगो लागिसकेको छ । माओवादी केन्द्र, जसपा र […] The post पाँच कम्युनिस्ट एकीकरण छलफल तीव्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्री बन्न प्रचण्डको ‘गोप्य’ भेटवार्ता तीव्र

आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् । आगामी सरकारको नेतृत्व गर्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवाद केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोप्य भेटघाट तीव्रता पारेका छन् । ललितपुर खुमलटारस्थित निवासमा सोमबार प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी एमाले सचिव रघुवीर महासेठसँग ‘गोप्य भेटघाट’ गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यमा निर्वाच

प्रधानमन्त्री बन्न प्रचण्डको ‘गोप्य’ भेटवार्ता तीव्र

काठमाडौं । आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् । आगामी सरकारको नेतृत्व (प्रधानमन्त्री) बन्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवाद केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोप्य भेटघाट तीव्रता पारेका छन् । ललितपुर खुमलटारस्थित निवासमा सोमबार प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (एमाले) सचिव […]

गठबन्धनभित्र सिटबाँडफाँटमा तीव्र असन्तुष्टि

काठमाडौं, असोज १०। सत्तारूढ पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको विषय लिएर तीव्र असन्तुष्टि बढेको छ । गठबन्धनभित्र सिट बाँडफाँटको सकस परिरहेकै बेला गठबन्धनमा रहेका राजनीतिक दलमा आन्तरिक कलह बढ्दै गएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र सिटबाँडफाँटको विषयलाई लिएर आन्तरिक कलह […]

गठबन्धनभित्र सिटबाँडफाँटमा तीव्र असन्तुष्टि

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको विषय लिएर तीव्र असन्तुष्टि बढेको छ । गठबन्धनभित्र सिट बाँडफाँटको सकस परिरहेकै बेला गठबन्धनमा रहेका राजनीतिक दलमा आन्तरिक कलह बढ्दै गएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र सिटबाँडफाँटको विषयलाई लिएर आन्तरिक कलह बढ्न […] The post गठबन्धनभित्र सिटबाँडफाँटमा तीव्र असन्तुष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालमा चिनियाँ भ्रम : कम्युनिस्ट एकता र निस्तेज अमेरिका

काठमाडौँ आज नेपालमा चिनियाँ स्वार्थ कम्युनिस्ट शक्तिहरूबीच एकता गराउन भूमिका खेलेर शक्तिको केन्द्र निर्माण गर्ने र प्रजातान्त्रिक शक्तिहरू विशेषत अमेरिकाको भूमिका न्यून बनाउने देखिन्छ । न्यान्सी पेलोसीको ताइवान भ्रमणको केही महिना पहिले नेपालमा चीनले अमेरिकाको तीव्र प्रतिवाद गरोस् । चीनले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)र राज्य साझेदारी कार्यक्रम (एसपीपी)को खुला निन्दा गर्यो। चिनियाँ परराष्ट्र  […]

दोस्रो राष्ट्रिय भेलाको लागि वाइसिएलको तयारी तिव्र

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन वाइसीएलले दोस्रो राष्ट्रिय भेलाको तयारी तिब्र बनाएको छ । भदौ ३ र ४ गते काठमाडौंमा हुने राष्ट्रिय भेलाको लागि नेताहरु विभिन्न उपसमिति...

इलाम एमाले अधिवेशनको तयारी तीव्र

नेपाल कम्युनिस्ट पार्टी एमालेको आउँदो २३ गते हुने १०औं जिल्ला अधिवेशनका लागि ४५ संगठित सदस्य बराबर एक प्रतिनिधि छानिने भएका छन्। एमालेले २२ महिला बराबर एक र ११ दलित सदस्य भएमा पनि एक प्रतिनिधिको संख्या निर्धारण गरेको छ।...

तीव्र विकास र सुशासनका लागि कम्युनिस्ट नै चाहिन्छ: एमाले अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र सुशासनका लागि कम्युनिस्ट सरकार चाहिने बताएका छन्।तुलसीलाल प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले देउवा नेतृत्वको सरकार बनेसँगै भदा राजनीति सुरुवात भएको बताए । उनले कम्युनिस्टहरुले नै आवश्यकता अनुसार प्रतिवाद र प्रतिरोध गर्ने उल्लेख गरे।

नेकपा ओली समूहले तीव्र बनायो जनसभाको तयारी

प्रधानमन्त्री केपी शर्मा ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी माघ २३ गते काठमाडौंमा हुने जनसभाको तयारी तीव्र बनाएको छ । शिक्षा तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा नेकपाले समिति नै गठन गरेर जनसभाको तयारी शुरू गरेको हो ।  बागमती प्रदेश संगठन कमिटीले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।  कमिटीकै आयोजनामा माघ २३ गते जन सभा हुन लागेको हो ।  सभामा विभिन्न १७ जिल्लाका नेता तथा कार्यकर्ताको नेतृत्वमा कार्यकर्ता परिचालन गरिने पत्रकार सम्मेलनमा ...