काठमाडौं, ६ भदौ । नेपाल कम्युनिस्ट पार्टी तीन टुक्रा भइसकेको छ । प्रमुख दुई कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई २०७५ मा बनेको नेकपा विभाजित भएपछिको नेकपा एमाले पनि फुटिसकेको छ । अहिलेकै गतिमा राजनीति अगाडि बढेमा कम्युनिस्ट पार्टी फुटमाथि फुटमा जाने निश्चितप्रायः छ । दश वर्ष लामो ‘जनयुद्ध’बाट आएको नेकपा […]