आगामी तीन दिन पानी पर्ने मौसम विभागको पूर्वानुमान

विभिन्न नदीनाला र खहरे खोलामा पानीको बहाव बढ्नसक्ने भएकाले सतर्क रहन पनि विभागले अनुरोध गरेको छ।

सम्बन्धित सामग्री

काठमाण्डौ उपत्यकामा आज दिनभर पानी पर्ने

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आज बिहीवार दिनभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी परेका कारण दशैँमा टीका थाप्न मान्यजनकोमा जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ । रातिदेखि काठमाण्डौ उपत्यकामा पानी परिरहेको छ । उपत्यकामा गएको २४ घण्टामा २२ दशमलव ४ एमएम पानी परेको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज दिनभर पानी पर्नेछ । ‘काठमाण्डौ उपत्यकामा आज दिनभर लगातार मध्यम खालको वर्षा हुन्छ’, मौसमविद् बासीले भन्नुभयो, ‘तीन–चार बजेतिर पानी केही कम भए पनि दिनभरि...

आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

देशका अधिकांश भूभागमा हिजोदेखि लगातार वर्षा भइरहेको छ। आज पनि दिनभर जसो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा ठूलो वर्षाको...

अफ्रिकन कप अफ नेसन्स सर्‍यो

२० असार, काठमाडौं । आइभरी कोस्टमा अर्को वर्ष तय भएको अफ्रिकन कप अफ नेसन्स  सरेको छ । यसअघि २०२३ जुन-जुलाईमा प्रतियोगिता हुने भनिए पनि आईभरीकोष्टमा पानी पर्ने मौसम भएकाले प्रतियोगिता सन् २०२४ को जनवरी-फेब्रुअरीका लागि सारिएको हो । आइभरी कोस्टमा वर्षाको समय हुने भएकाले प्रतियोगिता सारिएको कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ) का अध्यक्ष प्याट्रिस मोत्सेपेले […]

सोमबार दिनभरी झरी पर्ने

काठमाडौँ – सोमबार देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । सोमबार देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। अहिले प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै […]

वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा दिउँसो पनि पानी पर्ने

काठमाण्डौ - काठमाण्डौसहित वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा रातिदेखि पानी परेकोे छ । यी प्रदेशका धेरै ठाउँमा दिउँसो पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो अस्ति लगातारजसो पानी परेको मधेस प्रदेशमा भने आज खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । वाग्मती, गण्डकी र प्रदेश-१ मा भने आज हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरिएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म चार प्रदेश वाग्मती, गण्डकी, मधेस प्रदेश र प्रदेश-१ मा मनसुनी गतिविधि सक्रिय छ । &...

देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाकाे सम्भावना

मंगलबार विशेषगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केहि स्थानमा र बाँकी भूभागको थोरै स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

चुनावको दिन बिहानैदेखि पानी पर्ने मौसम विभागको अनुमान

२५ वैशाख, काठमाडौं । स्थानीय वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको असरले निर्वाचनको दिन ३० वैशाखमा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले वैशाख २८ गतेदेखि ३१ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गरेको छ । सो बुलेटिनमा लेखिएअनुसार निर्वाचनको दिन वैशाख ३० […]

आज सातै प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाण्डाै – देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । आज दिउँसो सबै प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार उच्च पहाडी तथा हिमाली जिल्लाका केही ठाउँमा हिमपातको सम्भावना हुनेछ । यस्तै, आजराति  प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । भोलि पनि देशका धेरै ठाउँको मौसम बद्ली हुनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान ...

विषम मौसमको कारक जलवायु परिवर्तन

पानी पर्ने मौसम सकिँदा पनि पछिल्ला केही दिनमा भएको भारी वर्षाका कारण देशभर बाढी तथा डुबानका घटना बढेका छन्। यस किसिमको बेमौसमी वर्षा जलवायु परिवर्तनका कारण भएको हुन सक्ने विज्ञ बताउँछन्। मनसुन र जलवायुको परम्परागत प्रवृत्तिमा आएको परिवर्तनले उत्पन्न विपद्...