न्युज अफ नेपाल, काठमाडौं । प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ प्रसाद शर्मालाई काम गर्नबाट नरोक्न उच्च अदालत विराटनगरले बुधवार प्रदेश सरकारलाई आदेश दिएको छ । शर्माले प्रतिष्ठान खारेज गर्न प्रदेश सरकार मन्त्रीपरिषद्को कार्यालयले मिति २०७८ मसिर ९ गते गरेको निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा उजुरी गरेका थिए । त्यसैको आधारमा अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी […]