२५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अनिसा नेपालीले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठन नभएसम्म संसद् बहिष्कार गर्ने बताएकी छिन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताएकी …