सञ्जीव सन्याल भारतीय अर्थशास्त्री तथा इतिहासकार हुन्।
उनलाई पुनरवलोकनवादी हिन्दुत्व दृष्टिकोणमा आधारित इतिहास लेखकका रूपमा पनि चिनिन्छ। उनी भारतका प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्य समेत हुन्।
भारतको आर्थिक सर्वेक्षणका ६ वटा संस्करण तयार पार्न उनले योगदान दिएका छन्। उनी पुणेस्थित गोखले राजनीति तथा अर्थशास्त्र संस्थानका कुलपति पनि हुन्।
उनै सान्यालसँग सुमित शर्मा समिरले विभिन्न विषयमा कुराकानी गरेका...