काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले केही सांसदहरूले भाइरल बन्नको लागि संसदमा गलत कुराको प्रचार गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै बर्तौलाले रास्वपाको सांसदहरूलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘संसदमा यस्ता हावादारी कुरा गर्ने, हरेक दिन, हरेक बैठकमा दूषित समाचार सम्प्रेषणको स्रोत संसद् बनाउन खोजिँदै छ […]