प्रचण्ड सरकारको विकल्पको ढोका खुलिसक्यो : एमाले प्रचार प्रमुख गौतम

काठमाडौं । नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विकल्पको ढोका खुलिसकेको बताएका छन् ।  प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयले शुक्रबार आयोजना गरेको अन्तर संवादमा गौतमले वर्तमान गठबन्धन सरकारले देश हाँक्न नसकेकाले विकल्पको ढोका खुलेको बताएका हुन् ।  नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरणको विषयमा दोस्रो […] The post प्रचण्ड सरकारको विकल्पको ढोका खुलिसक्यो : एमाले प्रचार प्रमुख गौतम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सरकार जोगाउने कसरतमा प्रचण्ड : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार जोगाउने कसरतमा रहेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले नयाँ सरकार बनाउने -

प्रचण्ड सरकार : १४ महिनामा तीनवटा ‘साझा न्यूनतम कार्यक्रम’, छैन भिन्नता

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मंगलबार तेस्रोपटक ‘प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ ल्याएको छ। १५ महिनामा तीनपटक गठबन्धन फेरबदल गरेको प्रचण्ड सरकारले १४ महिनामै तीनवटा साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको हो।गत वर्षको आमनिर्वाचनपछि बनेको नेकपा एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको गठबन्धन सरकारले पहिलोपटक २५ पुस २०७९ मा ‘नीतिगत प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ ल्याएको थियो

प्रचण्ड सरकार भ्रष्ट सरकार हो : ओली

काठमाडौं, १९ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको वर्तमान सरकार कामै नलाग्ने भएको आरोप लगाएका छन् । वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको उनको आरोप छ । पार्टी मुख्यालय, च्यासलमा आज (शुक्रबार) बैंक, विमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । […]

प्रचण्ड सरकार राष्ट्रघाती र सबै हिसाबले असफल : एमाले नेता आनन्द पोखरेल

काठमाडौं, २१ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता आनन्द पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार आर्थिक, राजनीतिक, कूटनीतिक, पर्यटन र विकास, देशमा शान्ति सुरक्षा, अमनचयन सबै हिसाबले असफल भएको बताएका हुन् […]

प्रचण्ड सरकार लामो समय टिक्दैन: नेता बोहरा

नेपाल कम्युनिष्ट पार्टी एमाले सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले वर्तमान सरकार लामो समयसम्म टिक्न नसक्ने दाबी गरेका छन्।...

संसद अवरोध अब एमाले घोषणापत्रमा समेटियोस्

चुनावी घोषणापत्रमा एमालेले वेला–वेलामा ‘संसद अवरुद्ध गर्छु, न्यायिक जाँचबुझ माग गर्छु, संसद चल्न नदिएको दिनको पनि भत्ता, पारिश्रमिक र सबै सुविधा छाड्दिनँ’ लेखेको भए संसद अवरोधमा चुनावी क्षेत्रका मतदाताको पूर्व अनुमति भएको मान्न सकिनेथियो ।

‘लेण्डुपको नयाँ अवतार, प्रचण्ड सरकार’

काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ। बिहीबार अनेरास्ववियु बागमति उपत्यका विशेष प्रदेश कमिटिले आरआर क्याम्पस अगाडि प्रदर्शन गर्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेको हो। प्रदर्शनमा ‘लेण्डुपको नयाँ अवतार, प्रचण्ड सरकार’लगायतका नेमप्लेटहरूसहित विभिन्न नारा लगाउँदै प्रदर्शन गरेका हुन्। प्रदर्शनमा प्रदेश इन्चार्ज दिपेश प्रसाईं, कार्यक्रम संयोजक विशाल न्यौपाने, सहसंयोजक […]

प्रचण्ड सरकार ढल्न लागेको हो त ?

काठमाडौं, ८ असार । प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता–सहकार्यको गृहकार्य थालिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई हटाउनको लागि कांग्रेस र एमाले दुवै दलका शीर्ष नेताहरुबीच समझदारी बनेको उच्च स्रोतको दाबी छ । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित यतिवेला उपचारको क्रममा सिंगापुरमा छन् । उनी स्वदेश फर्किएलगत्तै सरकार फेरबदल हुने […]

प्रचण्ड सरकार ३ महिनासम्म पनि भएन पूर्ण, किन रोकिएको छ मन्त्रिपरिषद् विस्तार?

काठमाडौं: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री नियुक्त भएको भोलिपल्टै पुस ११ गते ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरे। तीन उपप्रधानमन्त्री थिए - नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल र रवि लामिछाने। ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई नेकपा (एमाले) बाट तथा अब्दुल खान जनमत पार्टीबाट बिना विभागीय मन्त्री…

प्रचण्ड बालकाेटमा

काठमाण्डाै – सरकार गठनबारे छलफल गर्न नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेट पुग्नुभएकाे छ ।  प्रचण्ड सरकार गठनबारे छलफल गर्न पार्टीका नेताद्वय नारायणकाजी श्रेष्ठ र देव गुरुङसहित ओली निवास बालकाेट पुग्नुभएकाे हाे । अहिले उहाँहरू छलफलमा हुनुहुन्छ ।  आजै बिहान बालुवाटारमा बसेकाे सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएपछि प्रचण्ड बालकाेट पुग्नुभएकाे हाे । नेकपा विभाजनपछि प्रचण्ड पहिलो पटक बालकोट पुग्नुभएकाे हाे । अहिले एमाले, म...