बीरगञ्जको बालसुधार गृहमा झडप

काठमाडौं । वीरगञ्जस्थित बाल सुधार गृहमा गएराती झडप भएको छ । बाल सुधार गृहमा रहेका बन्दीहरुबीच विवाद बढेपछि झडप भएको र झडपमा परी केही बन्दीहरु घाइते भएको पर्सा प्रहरीले जनाएको छ । सुधार गृहमा रहेका दुई समूहबीचको विवादले झडपको रुप लिएको हो । झडप नियन्त्रण गर्न प्रहरी परिचालन गरिएपछि बन्दीहरुले सुधार गृहमा ब्यापक तोडफोड गर्नुका […]