कालीकोटमा १७ हजार बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप

मान्म (कालीकोट), २० फागुन । कालीकोटका १७ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइएको छ । नौ महिनादेखि पाँच वर्षसम्मका १७ हजार आठ सय ३५ बालबालिकालाई खोप लगाइको हो । यही फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा १७ हजार आठ सय ३५ बालबालिकालाई खोप दिइएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिए […]

सम्बन्धित सामग्री

गुल्मीमा १७ हजार बढि बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै

गुल्मीमा बुधबारबाट दादुरा–रुबेलाविरुद्ध खोप अभियान सुरु भएको छ। जिल्लामा नौ महिना पुगेर पाँच बर्षमुनिका १७ हजार पाँच सय ३७ बालबालिकालाई खोप लगाइँदैछ। जिल्ला समन्वय समिति प्रमुख द्रोर्णबहादुर खत्रीले मुसिकोट नगरपालिका–७ को...

कालीकोटका १७ हजार बालबालिकालाई दादुरा खोप दिइने

मान्म (कालीकोट) – कालीकोट जिल्लाका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ। स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लाका नौवटा स्थानीय तहमा नौ महिनादेखि पाँच वर्षमुनिका १७ हजार चार सय १७ बालबालिकालाई खोप दिने जनाएको छ। पछिल्लो समय बालबालिकामा दादुरा देखापर्न थालेपछि त्यसबाट उनीहरूलाई मुक्त गर्न खोप दिन थालिएको हो। स्वास्थ्य सेवा कार्यालय कालीकोटले दुई […]

गुल्मीमा साढे १७ हजार बढि बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाइँदै

गुल्मीमा आगामी फागुन दोस्रो साताबाट दादुरा रुबेला खोप अभियान सुरु हुने भएको छ । जिल्लामा नौ महिना पुगेर पाँच बर्षमुनिका १७ हजार पाँच सय ३७ बालबालिकालाई खोप लगाइने छ। जिल्लाको मुसिकोट...

नेपालगजञ्जमा १६ वटा खोप केन्द्रबाट दादुरा विरुद्धको खोप दिइँदै

बाँकेमा हालसम्म १७ हजार ५७० जना बालबालिकालाई खोप लगाइएको छ। आइतबार मात्र ४६६ बालिका र ४१५ बालक गरी ८८१ जनालाई खोप लगाइएको हो।

रुपन्देहीमा लक्ष्यभन्दा १७ हजार बढीले लगाए कोभिडविरुद्धको खोप

भैरहवा- रुपन्देहीमा लक्षित वर्गभन्दा बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । जिल्लाका १० लाख ८७ हजार ४६४ मध्ये १२ वर्ष माथिका खोप लगाउन योग्य आठ लाख ३५ हजार ७९० जना थिए । लक्षित समूहभन्दा बढी १०२ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लिएसँगै जिल्ला पूर्ण खोप सुनिश्चित घोषणाको पक्रियामा छ । १२ वर्षमाथिका लक्षित […]

१६ हजार बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप

रुकुम(पूर्व) । रुकुम(पूर्व)मा १६ हजार बढी बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका छन् । देशव्यापी रूपमा चलिरहेको खोप अभियानअन्तर्गत जिल्लाका १६ हजार ५९८ बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ । टाइफाइड विरुद्धको खोप लगाउने १५ महिनादेखि १५ वर्ष उमेर समूहका जिल्लाको लक्षित जनसङ्ख्या १७ हजार १७७ रहेको स्वास्थ्य कार्यालय रुकुम(पूर्व) […]

कोरोनाले नियमित खोप कार्यक्रम प्रभावित, खेर गयाे लाखौं डोज खोप

जापनिज इन्सेफलाइटिस रोगविरुद्ध १२ महिनामा लगाइने खोप करिव ४७ प्रतिशत खोप खेर गएको छ । ४ लाख ७२ हजार बालबालिकाले खोप प्राप्त गरेका छन् भने ४ लाख १७ हजार डोज खोप यसै खेर गएको छ ।

झापाका १ लाख १७ हजार व्यक्ति कोरोनाविरुद्धको दोस्रो खोपको पर्खाइमा

कोभिड- १९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका १ लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन् । सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको छ ।

बैतडीका १७ हजार २९९ जनाले लगाए भेरोसेल खोपको पहिलो डोज

बैतडी : बैतडीका १७ हजार २९९ जनाले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका छन्। स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार साउन १७ देखि २१ गतेसम्म सञ्चालन भएको खोप अभियानमा उनीहरुले खोप लगाएका हुन्।१८ हजार डोज भेरोसेल खोप प्राप्त भएकोमा १७ हजार २९९ जनाले उक्त खोप लगाएका हुन्। खोप लगाउनेमध्ये सबैभन्दा बढी पुर्चौडी नगरपालिकाका छन्। त्यहाँ ३ हजार १५०, दशरथचन्द नगरपालिकामा २ हजार ३९४, पाटन नगरपालिकामा २ हजार ३१८, दोगडाकेदार गाउँपालिकामा १ हजार ७८६ र डिलाशैनी गाउँपालिकामा १ हजार ६६४

तनहुँमा १७ हजार ज्येष्ठ नागरिकले लगाए काेभिड खोप

नौ दिनको अवधिमा जिल्लाका १७ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई कोभिशिल्ड खोप लगाइएको छ। पहिलो चरणमा फागुन २३ गतेदेखि २७ गतेसम्म पाँच पालिकाका नौ हजार २६७ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।