नेपालगजञ्जमा १६ वटा खोप केन्द्रबाट दादुरा विरुद्धको खोप दिइँदै

बाँकेमा हालसम्म १७ हजार ५७० जना बालबालिकालाई खोप लगाइएको छ। आइतबार मात्र ४६६ बालिका र ४१५ बालक गरी ८८१ जनालाई खोप लगाइएको हो।