भैरहवा- रुपन्देहीमा लक्षित वर्गभन्दा बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । जिल्लाका १० लाख ८७ हजार ४६४ मध्ये १२ वर्ष माथिका खोप लगाउन योग्य आठ लाख ३५ हजार ७९० जना थिए । लक्षित समूहभन्दा बढी १०२ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लिएसँगै जिल्ला पूर्ण खोप सुनिश्चित घोषणाको पक्रियामा छ । १२ वर्षमाथिका लक्षित […]