प्रचण्ड नेतृत्वको सरकारमा रवि लामिछाने उपप्रधानमन्त्री

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामेल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उपप्रधानमन्त्रीको जिम्मेवारी पाउनुहुने भएको छ । सरकारमा लामिछानेसहित एमालेका उपाध्यक्ष विष्णु पौडेल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उपप्रधानमन्त्री बन्ने सहमति भएको छ । उपप्रधानमन्न्त्री बन्नेन पक्का भए पनि लामिछानेको मन्त्रालयको टुंगो लागेको छैन । समाचार सूत्रका …

सम्बन्धित सामग्री

उपचुनावमा प्रचण्ड र रवि : एक-अर्कालाई ‘भ्रष्टाचारी’ सावित गर्ने होड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आमनेसामने भएका छन्। मंसिर ४ को निर्वाचनपछि एउटै क्याबिनेटमा सहभागी प्रचण्ड र रविलाई उपचुनावले आमनेसामने बनाएको छ। गृहमन्त्रीमा बहाल रहँदा लामिछानेले जारी गरेको सार्वजनिक खरिद ऐन विपरीतको कार्यविधी प्रचण्ड क्याबिनेटले खारेज गरेको छ।नागरिकता विवादमा दोषी ठहर भएपछि सांसद र मन्त्रीबाट पद मुक्त लामिछानेले पुराना भ्रष्टाचारका फाइल खोल्ने चेतावनी संसद्‌मै दिएपछि आफूविरुद्ध घेराबन्दी भएक

प्रचण्ड सरकारमा तीनजना उपप्रधानमन्त्री

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री हुने भएका छन्। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने भएका हुन्। सोमबार संसद भवनमा बसेको सत्ता गठबन्धनको बैठकले श्रेष्ठ, पौडेल र लामिछानेलाई उपप्रधानमन्त्री बनाउने सहमति गरेको हो। श्रेष्ठ परराष्ट्रमन्त्री, पौडेल अर्थ र लामिछाने गृहमन्त्री बन्ने भएका छन्। यसअघि नारायणकाजीलाई गृह

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री, नारायणकाजी उपप्रधानसहित भौतिकमन्त्री बने

काठमाडौं, ११ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री बनेर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् । यसअघि गृह मन्त्रालयमा माओवादीका नारायणकाजी श्रेष्ठको दाबी थियो । तर, अन्तिममा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले कन्भिन्स गरेपछि श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका हुन् । उता, नेकपा (एमाले) […]

‘ओलीले बोलाउनासाथ प्रचण्ड ‘बाईबाई शेरबहादुर दाइ’ भनेर त हिँड्नुहुन्न नि’

काठमाडौं, १० मंसिर । नेकपा (माओवादी केन्द्र) का नेता एवं राष्ट्रिय सभा सांसद नारायणप्रसाद दाहालले गठबन्धन सरकार बन्दा पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । ‘हरेक सांसदसँग प्रधानमन्त्री बन्ने योग्यता हुन्छ । अब रवि लामिछाने किन नहुने ? ज्ञानेन्द्र शाही किन नहुने ? सीके राउत किन नहुने ? राजेन्द्र लिङ्देन किन नहुने […]

प्रचण्डविरुद्ध आँधी बनेर उदाएका रवि लामिछाने

काठमाडौँ– धेरै होइन, झण्डै सात वर्ष पहिलेको मात्रै कुरा हो । रवि लामिछाने भर्खर अमेरिकाबाट फर्केर ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रम चलाइरहेका थिए । माओवादीसँग मिलेर प्रधानमन्त्री बनेका ओली प्रचण्डको समर्थन फिर्ता भएपछि सत्ताच्युत भए । नयाँ प्रधानमन्त्री बने प्रचण्ड । नेपाल टेलिभिजनको कार्यक्रम भएकाले नयाँ प्रधानमन्त्री प्रचण्ड बनेपनि कार्यक्रम सञ्चालन हुने आशामा थिए, रवि लामिछाने […]

रवि लामिछाने र रमेश खरेलबीच भेटवार्ता : के–के भयो छलफल ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान कफी भेटघाटमा समसामयिक राजनीतिका विषयबारे छलफल भएको रमेश खरेलले रातोपाटीलाई  जानकारी दिए । लामिछानेले असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपनि खरेलसँग भेटवार्ता गरेका हुन् । उनले भने, ‘भेटघाट भइहाल्छ । सामान्य भेटघाट हो । कफी भेट भनेर बुझौन ।’ अब माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली र प्रधान