काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आमनेसामने भएका छन्। मंसिर ४ को निर्वाचनपछि एउटै क्याबिनेटमा सहभागी प्रचण्ड र रविलाई उपचुनावले आमनेसामने बनाएको छ। गृहमन्त्रीमा बहाल रहँदा लामिछानेले जारी गरेको सार्वजनिक खरिद ऐन विपरीतको कार्यविधी प्रचण्ड क्याबिनेटले खारेज गरेको छ।नागरिकता विवादमा दोषी ठहर भएपछि सांसद र मन्त्रीबाट पद मुक्त लामिछानेले पुराना भ्रष्टाचारका फाइल खोल्ने चेतावनी संसद्मै दिएपछि आफूविरुद्ध घेराबन्दी भएक