रवि लामिछाने र रमेश खरेलबीच भेटवार्ता : के–के भयो छलफल ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान कफी भेटघाटमा समसामयिक राजनीतिका विषयबारे छलफल भएको रमेश खरेलले रातोपाटीलाई  जानकारी दिए । लामिछानेले असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपनि खरेलसँग भेटवार्ता गरेका हुन् । उनले भने, ‘भेटघाट भइहाल्छ । सामान्य भेटघाट हो । कफी भेट भनेर बुझौन ।’ अब माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली र प्रधान

सम्बन्धित सामग्री

तनहुँ-१ र चितवन-२ मा शानदार मतले विजयी रास्वपा बारा-२ मा चौथो स्थानबाट संघर्षरत

बारा ।  तनहुँ-१ र चितवन-२ मा शानदार मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बारा-२ मा भने चौथो स्थानमा छ । तनहुँमा डा. स्वर्णिम वाग्ले १४ हजार ७९७ मतको मतान्तर र सभापति रवि लामिछाने ४२ हजार ९६२ मतको फराकिलो मतान्तरले विजयी भइसकेका छन् । तर, बारा २ मा रास्वपा उम्मेदवार रमेश खरेल यो समाचार तयार पार्दासम्म एक हजार […]

उम्मेदवार घोषणासँगै रविको दाबी : उपचुनावमा क्लिन स्वीप

१८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्लिन स्वीपको नारासहित तीन क्षेत्रमा हुने उपचुनावका लागि उम्मेदवारहरु घोषणा गरेको छ । रास्वपाले चितवन क्षेत्र नम्बर २ मा सभापति रवि लामिछाने, बारा २ मा पूर्व डीआईजी रमेश खरेल र तनहुँ १ मा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट दिएको छ । १० वैशाखमा हुने उपचुनावका लागि पर्सि २० […]

उपनिर्वाचन : रास्वपाले चितवन, तनहुँ र बारामा टुंग्यायाे उम्मेदवार

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आगामी वैशाख १० गते तीनवटा निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार चितवन–२ मा पार्टी सभापति रवि लामिछाने, बारा–२ मा पूर्व डीआईजी रमेश खरेल र तनहुँ–१ मा अर्थशास्त्री स्वर्णिम वाग्ले उम्मेदवार बन्नेछन् ।

रमेश खरेल भन्छन्- एक्लै गाह्रो हुने रहेछ, सिन्डिकेट तोड्न बलियो टिम रोजेँ

काठमाडौं। नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले सिन्डिकेट तोड्नका लागि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका बताएका छन्। बाराबाट उपनिर्वाचन लड्न रास्वपाले खरेलको नाम पनि सर्टलिस्ट गरेपछि उनी चर्चामा आएका हुन्। यसअघि गत निर्वाचनमा उनी काठमाडौं-१ मा चुनाव लडेका थिए। नेपाली कांग्रेसका प्रकाशमान सिंह र राप्रपाका रविन्द्र मिश्रसँग भिडेका थिए। ‘एक्लै गाह्रो हुने रहेछ। […]

सांसद बस्नेतको आपत्तिजनक बोली : बालेन, रवि, रमेश खरेलहरुमाथि जाइलाग्न निर्देशन

१३ भदौ, काठमाडौं । नेकपा एमाले सांसद महेश बस्नेतले स्वतन्त्र समूहहरुबाट उदाएका जनप्रतिनिधि तथा नेताहरुमाथि आपत्तिजनक अभिव्यक्ति दिएका छन् । आज सोमबार भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले रवीन्द्र मिश्र, रवि लामिछाने, बालेन, रमेश खरेल आदिका नाममा देशी-विदेशी तत्वहरु सल्बलाउन थालेको आराेप लगाएका हुन् । काठमाडौं महानगरका मेयर बालेनले पछिल्लो दिनमा अनधिकृत संरचनाहरुमा डोजर लगाइरहेको […]

रवि लामिछाने-रमेश खरेल भेट : राजनीतिक सहकार्य गर्न सकारात्मक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष  रमेश खरेलबीच भेटवार्ता भएको छ।उनीहरूको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको सुशासन पार्टीले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएको छ। भेटमा दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको समेत सुशासन पार्टीले जनाएको छ। नेपाल प्रहरीका पूर्वडीआईजी  रहेका रमेश खरेल आगामी संसदीय चुनावमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ। उनले  काठमाडौं-१ बाट उम

एमसीसी भित्रिने डर

वि.सं. २०७८ वैशाख १२ गते यसै नेपाल समाचारपत्रमा राष्ट्रप्रति बफादार र समर्पित व्यक्तिको खोजी भन्ने मेरो रचना आयो । यस राष्ट्रमा राष्ट्रचिन्तकहरु देखेर नै मैले राष्ट्रचिन्तकको खोजी गरें । मैले देखेका राष्ट्रचिन्तक को–को हुन् भने, कुलमान घिसिङ, कृष्ण कण्डेल, विभिन्न स्थानका संवाददाता, क्यामेरा म्यान अनि रमेश खरेल, राजेन्द्र बानिया, चन्द्र बानिया, रवि लामिछाने, जीवराम भण्डारी, […]