कोरोना महामारीको प्रभावले पर्यटन व्यवसायीसँगै पर्यटन सम्बन्धी सेवा प्रदायक संस्थाहरु पनि संकटमा परेका छन् । कोरोना प्रभावसँगै पर्यटकहरुको आगमन कमी हुन थालेपछि पर्यटन सेवा प्रदायक संस्थाहरु संकटमा पर्दै आएका हुन् ।लमजुङमा अन्नपूर्ण संरक्षण क्षेत्र एक्याप र ट्रेकिङ एजेन्सी एशोसिएसन नेपालले पर्यटन सम्बन्धी सेवा प्रवाह गर्दै आएका छन् । तर अघिल्लो वर्षदेखि यी दुवै संस्थाको सेवा […]