अब सिमको नम्बर परिवर्तन नगरेरै सेवा प्रदायक परिवर्तन गर्न सकिने, यस्तो छ मस्यौदा

अब सिमको नम्बर परिवर्तन नगरेरै सेवा प्रदायक परिवर्तन गर्न सकिने नियमावलीको मस्यौदा तयार भएको छ । बुधबार नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल नम्बर पोर्टेबिलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८ को मस्यौदामा सार्वजनिक गरेको हो । मस्यौदामा उल्लेख भएअनुसार अब उपभोक्ताले कुनै सेवा प्रदायकको सेवा मन नपराएमा नम्बर परिवर्तन नगरिकनै अर्काे सेवा प्रदायक छान्न सक्ने छन् । नेपाल...