आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडी र दार्चुला एमालेले उम्मेदवार सिफारिस गरेका छन् । बैतडीबाट दामोदर भण्डारी र दार्चुलाबाट गणेशसिंह ठगुन्नाको नाम सिफारिस गरिएको हो ।
काठमाडौँ। केन्द्रीय सुरक्षा समितिको नियमित बैठक गृह मन्त्रालयमा बसिरहेको छ। देशका विभिन्न ठाउँमा पछिल्ला दिनमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा र वस्तुस्थितिको समग्र आकलन र सुरक्षा रणनीतिबारे बुझ्न गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बैठक बसेको हो।
काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.२९ अंकले घटेको छ । ५ अर्ब १ करोड ७५ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २६१०.६३ बिन्दुमा पुगेको हो । आज नेप्से घटेसँगै कारोबार भएका १७१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ७९ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । […]
काठमाडाैं ।साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०.२९ अंकले घटेर बन्द भएको हो। सेन्सेटिभ इण्डेक्स ३.२२ अंकले घटेर ४५१ .०७ विन्दुमा पुगेको छ। यसदिन ३२३ स्क्रिप्सको १ करोड २ लाख ७४ हजार १२६ कित्ता सेयर ५ अर्ब १ करोड ७५ लाख ९७ हजार २९४ रुपैयाँमा खरिदबिक्री भए। […]