वीरगञ्ज । सेवा प्रदायक कार्यालयबाट सेवाग्राहीले समयमै सेवा नपाएको चौतर्फी गुनासो आउने गरेको सुनिन्छ, यो खासै नौलो पनि होइन । तर, वीरगञ्जको एउटा सेवा प्रदायक कार्यालयको हकमा भने यसो भनिँदा न्याय नहुन सक्छ । यहाँ सेवाग्राहीले नै सेवा लिन विलम्ब गर्दा कार्यालयले नै उल्टै सेवाग्राही कुर्दै बसेको हो । वीरगञ्जको भन्सार कार्यालयमा सीमापारीबाट आयात भएका […]