काठमाडौं । लगानीका अवसरहरूबारे छलफल गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का उपाध्यक्षको नेतृत्वमा उच्च अधिकारीहरूको टोली नेपाल आएको छ । तीन दिने नेपाल भ्रमणका क्रममा दिगो विकास लक्ष्य पूरा गर्न निजी क्षेत्रलाई सहयोग गर्ने तथा आईएफसीको प्रतिबद्धता नवीकरण गर्ने कार्यक्रम रहेको छ । आईएफसीका अर्थशास्त्र तथा निजी क्षेत्र विकासका लागि उपाध्यक्ष सुसान एम लुन्ड नेतृत्वको प्रतितिधिमण्डलले […]