स्वीस प्रतिनिधिमण्डल र कांग्रेस उपसभापति निधिबीच भेट

काठमाडौँ– स्विट्जरल्याण्ड सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच बिहीबार भेट भएको छ। निधि निवास बानेश्वरमा भएको भेटमा स्वीस प्रतिनिधिमण्डलले नेपालको परिवर्तित राजनीतिक सन्दर्भ, नयाँ संविधान र संघीयताको कार्यान्वयन तथा संक्रमणकालीन न्याय र विकास निर्माणको क्षेत्रमा स्वीस सरकारले गरेको सहयोगका चासो राखेको जनाइएको छ । नेपालको विकासमा स्वीस सरकारको सहयोगको निधिले प्रशंसा गरेका […]

सम्बन्धित सामग्री

उच्चस्तरीय स्वीस प्रतिनिधिमण्डल र कांग्रेस उपसभापति निधिबीच भेटवार्ता

स्वीस सहयोग रणनीति मूल्यांकनका लागि नेपाल भ्रमणमा रहेको स्वीस सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच बिहिबार भेटघाट भएको छ।

उच्चस्तरीय स्वीस प्रतिनिधिमण्डल र कांग्रेस उपसभापति निधिबीच भेटवार्ता

स्वीस सहयोग रणनीति मूल्यांकनका लागि नेपाल भ्रमणमा रहेको स्वीस सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच बिहिबार भेटघाट भएको छ।

स्वीस प्रतिनिधिमण्डल र कांग्रेस उपसभापति निधिबीच भेटवार्ता

२६ कात्तिक, काठमाडौं । स्वीस सहयोग रणनीति मूल्यांकनका लागि नेपाल भ्रमणमा रहेको स्वीस सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । उपसभापति निधिको निवास बानेश्वरमा बिहीबार साँझ भएको भेटमा नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, संविधान कार्यान्वयनको अवस्था लगायतका विषयमा छलफल भएको निधिको सचिवालयले जनाएको छ । निधिका प्रेस सल्लाहकार रामजी […]

स्विस प्रतिनिधिमण्डल र कांग्रेस उपसभापति निधिबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेको स्विट्जरल्यान्ड डेभलपमेन्ट सर्पोट नेपालको टीमबीच भेटवार्ता भएको छ । बिहीबार निधि निवास बानेश्वरमा भएको भेटवार्तामा नेपालको विकास निर्माणमा स्विट्जरल्यान्डले खेलेको भूमिकाबारे कुराकानी भएको थियो । स्वीट्जरल्यान्डका राजदूतसहितको टोलीले नेपालमा सुरुङ निर्माण लगायतका क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो । भेटमा निधिले स्विस...