श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल आउने
प्रतिनिधिमण्डलमा एसियाका लागि कोषका उप–सहायक अर्थमन्त्री रोबर्ट काप्रोथ तथा दक्षिण एवम् मध्य एशियाका लागि उप–सहायक विदेशमन्त्री केली केडरलिङलगायत छन् । अमेरिकी टोलीले सम्भावित सहयोग बारे परामर्श गर्नेछ ।
गाजा पट्टीमा युद्धविराम सम्झौताका निम्ति इजिप्टका अधिकारीहरूसँग वार्ता गर्न हमासको उच्चस्तरीय प्रतिनिधिमण्डल आइतबार कायरो आइपुगेको छ।
आधिकारिक सुरक्षा स्रोतले जनाएअनुसार हमासका उपप्रमुख खलिल अल–हयाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले अर्को साता सुरु हुने...
काठमाडौं,२६ कार्तिक । नेपालको पाँच दिने भ्रमण सकेर चिनियाँ कम्युनिष्ट पार्टीको सिजाङ स्वायत्त क्षेत्रका सचिव वाङ चुनछेङ कोलम्बो प्रस्थान गरेका छन् । बुधबार काठमाडौं आइपुगेका चिनियाँ नेताहरुले भ्रमणका दौरान उच्चस्तरीय भेटवार्ता गरेका थिए । भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल,उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष […]
काठमाडौँ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल चीनको सद्भावनापूर्ण भ्रमणका लागि शनिबार त्यसतर्फ जाने भएको छ।चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्ने सो पार्टीका केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले आज विज्ञप्ति जारी गरी जानकारी दिए।भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र ग
काठमाडौं । लगानीका अवसरहरूबारे छलफल गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का उपाध्यक्षको नेतृत्वमा उच्च अधिकारीहरूको टोली नेपाल आएको छ । तीन दिने नेपाल भ्रमणका क्रममा दिगो विकास लक्ष्य पूरा गर्न निजी क्षेत्रलाई सहयोग गर्ने तथा आईएफसीको प्रतिबद्धता नवीकरण गर्ने कार्यक्रम रहेको छ । आईएफसीका अर्थशास्त्र तथा निजी क्षेत्र विकासका लागि उपाध्यक्ष सुसान एम लुन्ड नेतृत्वको प्रतितिधिमण्डलले […]
आर्थिकरूपमा धराशायी भएको घोषणा गरेको श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल यहाँ आउने भएको छ । अमेरिकी अर्थ मन्त्रालय र विदेश मन्त्रालयको प्रतिनिधित्व गर्दै उच्च प्रतिनिधिमण्डलको टोली आइतबार यहाँ आउन लागेको हो । प्रतिनिधिमण्डलले विभिन्न राजनीतिक दलका प्रतिनिधि, अर्थशास्त्री र अन्तर्राष्ट्रिय सङ्घसंस्थाका पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । प्रतिनिधिमण्डलमा एसियाका लागि कोषका […]
स्वीस सहयोग रणनीति मूल्यांकनका लागि नेपाल भ्रमणमा रहेको स्वीस सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच बिहिबार भेटघाट भएको छ।
२६ कात्तिक, काठमाडौं । स्वीस सहयोग रणनीति मूल्यांकनका लागि नेपाल भ्रमणमा रहेको स्वीस सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ । उपसभापति निधिको निवास बानेश्वरमा बिहीबार साँझ भएको भेटमा नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रम, संविधान कार्यान्वयनको अवस्था लगायतका विषयमा छलफल भएको निधिको सचिवालयले जनाएको छ । निधिका प्रेस सल्लाहकार रामजी […]
काठमाडौँ– स्विट्जरल्याण्ड सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच बिहीबार भेट भएको छ। निधि निवास बानेश्वरमा भएको भेटमा स्वीस प्रतिनिधिमण्डलले नेपालको परिवर्तित राजनीतिक सन्दर्भ, नयाँ संविधान र संघीयताको कार्यान्वयन तथा संक्रमणकालीन न्याय र विकास निर्माणको क्षेत्रमा स्वीस सरकारले गरेको सहयोगका चासो राखेको जनाइएको छ । नेपालको विकासमा स्वीस सरकारको सहयोगको निधिले प्रशंसा गरेका […]
उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगेको छ । दक्षिण कोरियामा सुरु भएको शीतकालीन ओलम्पिक समारोहमा सहभागिता जनाउन उत्तर कोरियाको उच्चस्तरीय टोली शुक्रबार दक्षिण कोरिया पुगेको हो । उत्तर कोरियाको...पूरा पढ्नुहोस् »